विश्वकप जिताएका गोट्जे जर्मन टिममै परेनन्
एजेन्सी- जेठ अन्तिमबाट रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि साविक विजेता जर्मनीले प्रारम्भिक टिम घोषणा गरेको छ। २७ जनाको प्रारम्भिक टिममा गत संस्करणमा जर्मनीलाई उपाधि जिताउन फाइनलमा निर्णायक गोल












