समाचार Archives - Page 2755 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

प्रम ओलीले मैथलीमा ट्वीट गरेर के भने ?

काठमाडौं- प्रदेश नं २ का सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तराई मधेशको विकासलाई ध्यान दिँदै आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट ल्याउन आग्रह गरेका छन्। संघीय संसद्मामा प्रतिनिधित्व गर्ने सबै

प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका दुई कार्यक्रर्ता पक्राउ

डोल्पा । प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने विप्लव समुह नेकपाका दुई कार्यक्रर्ता पक्राउ परेकाछन् । पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र अवलचिङका सन्तोष खड्का छन् ।उनीहरुलाई त्रिपुराकोट, जुफाल र

न्यायिक समितिको प्रथम इजलास बुटवलमा

बुटवल । न्याय निरुपणका लागि संवैधानिक अधिकार पाएको स्थानीय तहमा अहिले अभ्यास सुरु भएको छ । सोही क्रममा बुटवल उपमहानगरपालिका न्यायिक समितिको प्रथम इजलास बस्यो । समितिको कार्यविधि तयार भएपछि

एसपीलाई ‘गुण्डा’को न्यानो स्वागत, विमानस्थलबाट १०वटा गाडीको स्कर्टिङ

पोखरा,। पोखरामा आइतबार भएको क्षेत्रीय भेलामा नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले आपराधिक समुहसँग साँठगाँठ गरे कारबाहीको भागिदार बन्नु पर्ने भन्दै प्रहरी कर्मचारीलाई सचेत गराएका थिए । भेलामा आईजी खनालले भाषण

अफिसमै मस्त निदाएर तलब पकाउँदै सरकारी शिक्षक

सिन्धुली । अहिले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा एउटा सरकारी शिक्षकको तस्वीर भाइरल बनिरहेको छ । त्याे श्री कालिका माध्यमिक विद्यालय कामनामाई नगरपालिका, धमिले जरायोटार, सिन्धुलीका सरकारी शिक्षक ‘केशव’ भनेर

अधिकार प्रदेशमा पठाउन माग गर्दै मुख्यमन्त्री भट्टले भेटे मन्त्री बिना मगरलाई

काठमाडौँ , खानेपानी मन्त्री बिना मगरलाई भेटेर ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानमा लेखिएका अधिकार प्रदेश सरकारमा तत्काल पठाउन माग गर्नुभएको छ । खानेपानी मन्त्रालयमा मन्त्री मगरलाई भेट्नुहुँदै मुख्यमन्त्री

माअोवादी सांसद कुशवाहलाई पक्राउ गर्न आदेश

रौतहट । जिल्ला अदालत गौरले वन पैदवार गैरकानुनी रुपले ओसारपसार गरेको आरोपमा प्रदेश २ का सांसद कुन्द कुशवाहलाई पक्राउ गर्न जिल्ला प्रहरीलाई पत्राचार गरेको छ । कुशवाह माओवादी केन्द्रबाट रौतहटको

फोरम सरकारमा सहभागी हुन्छ :श्रेष्ठ

पर्सा- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपालसँग सरकारमा सहभागी हुने सहमति भएको बताएका छन्। प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले आज संयुक्त रुपमा वीरगञ्जमा

१४ वर्षीया किशोरीले पार्किङमै जन्माईन् शिशु

भारतको चन्दीगढमा बस्ने १४ वर्षीया किशोरीलाई आइतबार बेस्सरी पेट दुख्यो । पिडा बढ्दै गएपछि उनको परिवारले उपचारका लागि अस्पताल पुर्याए । जब उनीहरु गाडीबाट ओर्लिएर पैदल हिँडिरहेका थिए तब ती

प्रदेश २ का मुख्यमन्त्री राउतले भने बोलेको कुरा सच्याउदिन

काठमाडौं –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले दिएको अभिव्यक्तिबारे विभिन्न किसिमका टिकाटिप्पणी भइरहँदा मुख्यमन्त्री राउतले आफूले बोलेको कुरा नसच्याउने बताएका छन् । मुख्यमन्त्री राउतले

केपी ओली कुरीकुरी, धेरै भयो चुरीफुरी भन्दै सडकमा उत्रियो नेविसंघ

काठमाडौं । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले देशरक्षाका लागि उत्रिएको बताएको छ । भारतीय सांसद कीर्ति आजादले प्रदेश नम्बर २ जनकपुरलाई भारतले दुई सय वर्षका लागि

जगदम्बिके भगवती माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न 

गोविन्द बीसी  बौनिया ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका-३ रानीकुण्डा स्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको अभिभावक भेला सोमबार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर चौधरीको सभापतित्वमा भएको