समाचार Archives - Page 2739 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

एसएसपीसहित २८ थुनामा

साढे ३३ किलो सुन प्रकरणको मुद्धामा पक्राउ परेका ३० जनामध्ये २८ जनालाई पुर्वपक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले मंगलबार आदेश दिएको छ । आदेशपछि एसएसपी दिवेश लोहनीसहित २८ जना

साल्ट ट्रेडिङमा सवा ३ अर्बको घोटाला

साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानबापत प्राप्त करिब सवा ३ अर्ब रुपैयाँ अपचलन गरेको खुलेको छ । अर्थ मन्त्रालयद्वारा कर्पोरेसनमा सरकारको लगानीबारे छानबिन गर्न गठित समितिले भारत, जापान र नेपाल सरकारले दिएको

स्मार्ट लाईसेन्सको मनपरी गर्नेलाई मन्त्रीकै संरक्षण

सवारीसाधनको स्मार्ट लाईसेन्सका लागि सेवाग्राहीले १ बर्षसम्म कुर्नुपर्ने बाध्यता रहे पनि यसमा जिम्मेवार भारतीइ कम्पनी मद्रास सेक्युरिटीलाई सरकारले नै संरक्षण गरिरहेको छ । मद्रास सेक्युरिटी प्रिन्टर्सको दादागिरीका कारण सेवाग्राही मर्कामा

सुन काण्डमा नयाँ खुलासा: तस्करीमा दाउदको कनेक्सन !

काठमाडौं–आजकल  बजारमा दुई कुराको चर्चा उत्कर्षमा छ, एउटा ३३ किलो सुन र अर्को ‘गोरे’ उर्फ चुडामणी उप्रेती । सोहि सुन तस्करी र सनम शाक्य हत्यामा मंगलबार पक्राउ परेका चूडामणि उप्रेती ‘गोरे’ले सुन

बर्दगोरिया गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न

मासीक सुबिधा कायम गरिनुपर्ने वडा सदस्यहरुको माग गोविन्द बीसी बौनिया ,कैलाली । बर्दगोरिया गाउँपालिकाको दोस्रो गाउँसभा मंगलबार सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर-१ स्थित कार्यालयको सभाहलमा भएको गाउँ सभामा

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको रोग पहिचानका लागि बुधबार दिल्ली लैजाने तयारी गरिएको छ । १२ दिन देखि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पातालमा भर्ना भएर उपचार गरिरहेका राष्ट्रकविको शरीरभित्र रक्तश्राव भइरहेको र

संयुक्त दलित सशक्तिकरण समाजको आयोजनामा शितल जल सेवा कार्यक्रम

मंगल बास्कोटे लम्की,कैलाली । शहिदहरुको सम्झनामा शितल जल सेवा कार्यक्रम आज कैलालीको लम्की चुहा नगरपालिका २ भल्कामा सम्पन्न भएको छ । संयुक्त दलित सशक्तिकरण समाजको आयोजनामा लगातार बढिरहेको गर्मिमा शितल

गोरेले आत्मसमर्पण गर्न यस्तो पत्र लेखेका थिए !

मंगलबार बिहान काठमाण्डुको गौरीघाटबाट पक्राउ परेका भनिएका चुडामणि उप्रेती आत्मसमर्पणका लागि नेपाल आएको खुलेको छ । उनले मावनअधिकारवादी संस्थालाई आफ्नो ज्यानको खतरा रहेकाले सुरक्षाको लागि आग्रह गरेको स्रोतले जानकारी दियो

गोरेको बयान: म भरिया मात्र हो, म भन्दा माथि पनि धेरै छन !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्ड मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले बाहिर आएजस्तो आफू ठूलो सुन तस्कर नभएको बताएका छन् । मंगलबार बिहान काठमाण्डुको गौरीघाटबाट पक्राउ परेका गोरेले

ज्यानको खतरा भएपछी आत्मसमर्पण गर्न आएका थिए ‘गोरे’

३८ क्विन्टल सुन तस्करी प्रकरणका पात्र चूडामणि उप्रेती ‘गोरे’को पक्राउसँगै अनुसन्धानले नयाँ मोड लिएको छ। यसले आफूहरुको अनुसन्धानलाई थप बलियो बनाएको र थप रहस्यहरु खुल्ने छानबिन समितिका अधिकारीहरुले बताएका छन्।

यस्तो छ ‘गोरे’को बयान !

काठमाण्डौ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपछि गरिएको सामान्य सोधपुछबाट धेरै तथ्य फेला परेको छानबिन समितिले बताएको छ । सुन तस्करी प्रकरणको

प्रदेश सरकारको काम छैन तत्काल खारेज गराैं: चित्रबहादुर केसी

आचार्य प्रदीप बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले ल्याएको नीति तथा कार्यक्रम समाजवाद उन्मुख नभएको बताएका छन् । उनले सरकारले शब्दमा समाजवाद भन्ने तर ठोसमा कुनै पनि स्पष्टनीति