समाचार Archives - Page 2695 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

राम रहीम र आसाराम पछि दाती महाराजलाई लाग्यो

नयाँ दिल्ली। दिल्लीको छतरपुरस्थित शनिधाम मन्दिरका प्रमुख एवं संस्थापक दाती महाराज भनिने मदन लाल र उनका दुई शिष्यमाथि २५ वर्षीया एक युवतीले आफूमाथि सामुहिक बलात्कार गरेको आरोप लगाएकी छन् ।

अवैध सम्बन्धले लियो पुर्व एमाले वडा सदस्यको ज्यान

कालिकोट– कालिकोटमा एक वडा सदस्यको कुटपिटबाट मृत्यु भएको छ। तत्कालिन नेकपा एमालेबाट निर्वाचित नरहरिनाथ गाउँपालिका वडा नम्वर ९ की वडा सदस्य ४५ वर्षीया मना सार्की (आइती) को छिमेकीको कुटाईबाट शनिबार

कैलालीको बलियामा पेट्रोल छर्केर आगो लगाउनेहरु अझै पक्राउ परेनन्

रमित पाण्डे / लम्की,कैलाली । कैलालीको लम्कीचुहा नगरपालीका -४ बलीयामा गत फागुन २५ गते स्थानीय मान बहादुर चौधरीको एक खोका पसलमा भएको आगलागी घटनामा संलग्नको अझै पत्ता लाग्न सकेको छैन

लोडसेडिङको मारमा लम्कीचुहा नगरपालीका तथा आसपासका क्षेत्र

‘विद्युत प्राधिकरण केन्द्रका कर्मचारी भन्छन लोडसेडिङ छैन’ रमित पाण्डे /लम्की,कैलाली । कैलालीको लम्कीचुहा नगरपालीका सहित आसपासका क्षेत्रका वासीन्दा अघोषित लोडसेडिङको मारमा परेका छन् । लोडसेडिङ मुक्त क्षेत्र रहेको विद्युतका कर्मचारीले

अनिल कपुरले आफ्नो श्रीमतीलाई माधुरी भन्छन !

सलमान खानको अपकमिंग फिल्म रेस ३ मा नायक अनिल कपुरको पनि मुख्य भूमिका रहेको छ । केही दिन अघि मात्र सलमान खानको शो दस का दममा रेस ३ का सम्पूर्ण

सायद स्त्री–पुरुषवाला माया मेरो भाग्यमा नै छैन होला:मनिषा कोइराला

काठमाडौं । बलिउड अभिनेता संजय दत्तको बायोग्राफिक फिल्म ‘सजुं’ मा उनकी आमा अभिनेत्री नगरिस दत्तको भुमिकामा देखिएकी मनिषा कोइरालाको भनाई अनुसार अब उनले रमाईलो माया पिरतीको संसारलाई कुरिबसेकी छैनन् ।

यी विषयमा भए ट्रम्प र किमबीच चार बुँदें सम्झौता

अमेरिकी राष्ट्रपति ट्रम्प र किम जोङ उनबीच शिखर बार्ता सम्पन्न भएको छ । वार्तामा दुई नेताबीच चार बुँदें सम्झौता भएको छ । यी हुन सम्झौताका बुँदा: १. शान्ति र समृद्धिका

सुखडमा व्यत्तित्व बिकास तथा उद्धोषण तालिम सम्पन्न

बिशाल पाण्डेय/सुखड । कैलालीको घोडाघोडि नगरपालिका -१ सुखडमा व्यत्तित्व बिकास तथा उद्धोषण तालिमको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको छ । घोडाघोडी नगरपालिकाको आर्थिक सहयोग र रेडियो कैलाली एफ.एमको आयोजनामा ७

चुहामा स्कुल बसले ठक्कर दिँदा बालकको मृत्यु

पदम ओझा बौनिया कैलालीको लम्की चुहा नगरपािलका १० चुहा राष्ट्रिय नवजागृत मावि नजिकै स्कुल बसले डेढ वर्षिय बालकलाई ठक्कर दिँदा बालकको घटना स्थलमै मृत्यु भएको छ । सोही ठाँउ निवासी

सस्तो मुल्यमा जग्गा नदिएको भन्दै अर्घाखाँचीकी महिलालाई दाङमा नाङ्गै बनाएर कुटपिट(भिडियो सहित)

दाङ : सस्तो मुल्यमा जग्गा दिन नमानेको भन्दै दाङमा एक महिला निर्घात रुपमा महिलाबाटै कुटिएकी छिन्। अर्घाखाँचीको शितगङ्गा नगरपलिका-ठाड खोलाकी ३९ वर्षीया दिलमाया पुनलाई राप्ती गाउँपालिका-१ का रेखा गुप्ता र

विश्वकप सित्तैमा हेर्न सकिने

काठमाडौं । भायनेट कम्युनिकेसन्स्ले विश्वकप अफर सार्वजनिक गरेको छ । यस अफरमा ग्राहकहरुले भायनेटको नेट टि.भी. जडान गरी विश्वकप सित्तैमा हेर्न सक्ने भायनेटले जनाएको छ । भायनेटको यस विश्वकप अफर

नेवि संघका विद्यार्थीहरुले जलाए प्रधानमन्त्री ओलीको पुत्ला

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकट नेवि संघका विद्यार्थीहरुले लमजुङ सदरमुकाम बेशीसहरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । मंगलबार विहानै बेसीशहरको भीमसेनथान चोकमा सयौंको संख्या भेला