चुहामा स्कुल बसले ठक्कर दिँदा बालकको मृत्यु - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

चुहामा स्कुल बसले ठक्कर दिँदा बालकको मृत्यु



पदम ओझा बौनिया

कैलालीको लम्की चुहा नगरपािलका १० चुहा राष्ट्रिय नवजागृत मावि नजिकै स्कुल बसले डेढ वर्षिय बालकलाई ठक्कर दिँदा बालकको घटना स्थलमै मृत्यु भएको छ ।

सोही ठाँउ निवासी महेन्द्र भण्डारीका डेढ वर्षिक छोरा भुवन भण्डारीको घटना स्थलमै मृत्यु भएको हो । बस लम्की स्थित गरुकुल एकेडेमीको रहेको प्रहरीले जानकारी दिएको छ ।