समाचार Archives - Page 258 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

चोलेन्द्रले समितिसँग उल्टै मागे प्रमाण

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले समितिसँग उल्टै प्रश्न सोधेका छन् । जबराले आफूलाई महाअभियोग लगाउनुको कारण दिन संसदीय समितिसमक्ष माग गरे। बुधबार महाअभियोग सिफारिस समितिसमक्ष बयानका क्रममा उनले प्रमाण

चोलेन्द्र भन्छन् – पाँच न्यायाधीशमाथि पनि महाभियोग लगाउनुपर्छ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लगाइएको महाभियोगप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बुधबार महाभियोगबारे बयान दिन महाभियोग सिफारिस समितिमा उपस्थित भएका जबराले एमाले ल्याउनुपर्ने महाभियोग प्रस्ताव गठबन्धनले ल्याएको भन्दै प्रतिप्रश्न

केपी ओलीविरुद्ध चुनाव लड्ने कुमार कट्टेलको घोषणा

काठमाडौं- जिग्रीको नामले चिनिने हास्य कलाकार कुमार कट्टेलले प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जालमा भाइरल पोस्टरका बारेमा बोल्दै आधिकारिक घोषणा नभए पनि उम्मेदवारी दिने सम्भावना धेरै

जबराको बयान- महाभियोग निष्क्रिय भइसक्यो, बयानको अर्थ छैन

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको बताएका छन् । महाभियोग निष्क्रिय भइसकेकाले यो बयानको काम नभएको बताए । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका जबराले

चर्चामा रुपन्देही-२ : पौडेल, भुसाल र गुरुङको भिडन्त, यस्तो हुनसक्छ परिणाम

रुपन्देही- चुनावी माहोल चर्किएसँगै रुपन्देही-२ निकै चर्चामा छ । नेकपा एमालेका प्रभावशाली नेता विष्णु पौडेलको चुनाबी क्षेत्र भएकाले पनि यो क्षेत्र बढी चर्चामा छ । पौडेलले यसअघि सबैजसो निर्वाचनमा जितेको

केन्द्रीय सदस्य तामाङलाई साधारण सदस्यसमेत नरहने गरि नेकपा एसले गर्‍यो कारबाही

धनगढी- नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमले तारा लामा तामाङलाई कारबाहीका लागि सिफारिश गरेको जनाएको छ। पार्टीका केन्द्रीय सदस्य तामाङमाथि अनुशासनको कारबाहीका लागि माथिल्लो कमिटीमा सिफारिश गरिएको हो। केन्द्रीय सदस्यसमेत रहेको तामाङलाई

महेश बस्नेत तनावमा

एमाले नेता एवं युवा संघका इन्चार्ज महेश बस्नेत तनावमा परेका छन् । सामाजिक सञ्जालमा महेशलाई लखेटिएको भन्दै भिडियो भाइरल भएपछि उनी तनावमा परेका हुन् । उनले आफूविरुद्ध गलत प्रचार भएको

रौतहट ४ मा कांग्रेसबाट रविनचन्द्र कोइरालालाई उम्मेदवार बनाउने तयारी

रौतहट- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ बाट रविनचन्द्र कोइरालालाई उम्मेदवार सिफारिस गर्ने तयारी गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार अहिले जिल्ला जिल्लामा आगामी मंसिर ४

ओलीलाई भावी प्रधानमन्त्री प्रस्ताव गरेपछि राष्ट्रपति असन्तुष्ट

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटि बैठक डाकेर आफूलाई भावी प्रधानमन्त्री बनाउने पार्टीबाटै निर्णय गराए । त्यसैको खुसियालीमा पाँचतारे होटल एभरेस्टमा भोज पनि खुवाए

महेश बस्नेतको आपत्तिजनक अभिव्यक्ति, स्वतन्त्रलाई कुट्न दिए निर्देशन

लगातार विवादित अभिव्यक्ति दिइरहेका नेकपा एमालेका सांसद महेश बस्नेतले अहिले भने आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले स्वतन्त्रका नाममा आएका उमेदवारहरूलाई कुटपिट गर्न निर्देशन दिएका छन् । उनले सकभर मुखले

तीजले सबै किसिमका असमानताको अन्त्य गरोस्: प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली हिन्दु महिलाको महान पर्व तीजको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको

तीजमा राष्ट्रपतिको संदेश: तीज नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने माध्यम हो

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले तीजले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश