समाचार Archives - Page 257 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

कम्तिमा १५० सिट जितेर दुनिया चकित पार्छौं: केपी

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५० सिट जितेर दुनिया चकित पार्ने बताएका छन् । उनले मंसिर ४ को निर्वाचनमा एमालेले कम्तिमा १५० सिट जित्ने दाबी गरेका छन्। समानुपातिक

गठबन्धनको विरोध गरेर नथाक्ने ओलीले भने: हाम्रो पनि गठबन्धन हुन्छ

कञ्चनपुर- जहिले पनि गठबन्धनको विरोध गरेर नथाक्ने एमाले अध्यक्ष केपी ओलीले पनि एमालेले पनि गठबन्धन गर्ने बताएका छन् । गठबन्धनको चर्को विरोध गरिरहेका ओलीले एमालेले पनि गठबन्धन गर्न सक्ने संकेत

हर्क साम्पाङ सञ्जालमा चिच्याउँदै, धरानमा फोहरको समस्या झन् जटिल बन्दै

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालबाट अरू मेयरको खेदो खण्ड ठूला ठूला कुरा गरेपनि धरानमा फोहरको समस्या भने झन् जटिल हुँदै गएको छ । उपमहानगरले कुहिने फोहोर व्यवस्थापन गरे

सुदूरपश्चिममा नेकपा (एस)लाई ठूलो धक्का, कार्यकर्ता लिएर अध्यक्ष र मन्त्री नै एमाले फर्किए

नेकपा (एकीकृत समाजवादी)ले कारबाही गरेपछि सुदूरपश्चिमका केही नेताहरु नेकपा (एमाले) मा फर्किएका छन्। उनीहरूले कार्यकर्ता समेत लिएर फर्केपछि एकीकृत समाजवादीलाई ठूलो धक्का लागेको छ । एकीकृत समाजवादी सुदूरपश्चिमका निवर्तमान अध्यक्ष

धनुषाका सिडिओसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- धनुषाका तत्कालिन सिडिओ बसन्तराज गौतमसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा परेको छ । गुठीको जग्गा नक्कली मोही खडा गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन सिडिओ बसन्तराज

फनपार्कमाथि महानगरको एक्सन: २४ घण्टाभित्र कर नतिरे बन्द गरिदिने

काठमाडौं- काठमाडौं महानगरपालिका यतिबेला एक्सनमा उत्रिएको छ । महानगरले प्रर्दशनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई २४ घण्टे अल्टिमेटम दिएको छ । २४ घन्टाभित्र कर नतिरे बन्द गरिदिने चेतावनीसहित फनपार्कलाई

कुलमान घिसिङका लागि उम्मेदवारी छाड्ने लामिछानेको घोषणा

काठमाडौं- पत्रकार हरिशरण लामिछानेले आफ्नो भाइ रवि लामिछाने र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका लागि काठमाडौं–३ छाड्ने घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा उठे कुलमान र रविलाई आफूले

माधव नेपालको चेतावनी- पार्टीलाई फाईदा नभए गठबन्धनमा बस्दैनौँ

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनभित्र सबै सिट अरुले लिएर उब्रिएको दिने कुरा आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन्। पार्टी निकट युवा संघको आयोजनामा हुन लागेको मेची–काली जागरण

गगन थापा काठमाडौं छोडेर कास्की-१ बाट चुनाव लड्ने

पोखरा- कांग्रेस महामन्त्री गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन प्रस्ताव गरिएको छ। कांग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकमा थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको हो

बिहानै खुमलटार पुगिन् यान्छी, प्रचण्डसँग अर्थपूर्ण छलफल

चिनियाँ राजदूत होऊ यान्छी बुधबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगिन् । प्रचण्ड भेट्न खुमलटार पुगेकी उनी एक घण्टा छलफल गरेर फर्किएकी छन् । स्रोतका अनुसार

पार्किङ खाली गराउन हिँडेको महानगरको टोली रित्तै फर्कियो

काठमाडौं- एग्रेसिभ बनेर पार्किङ खाली गराउन हिँडेको काठमाडौं महानगरपालिकाको टोली रित्तै फर्किएको छ । काठमाडौं महानगरपालिका १ स्थित नारायणचौरको सेन्ट्रल प्लाजाको अन्डरग्राउन्ड खाली गराउन पुगेको काठमाडौं महानगरपालिकाको टोली बिना कारबाही

प्रश्नको उत्तर दिएनन्, अर्कैको टाउकोमा दोष थोपरेर निस्किए चोलेन्द्र

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दोष अरूको टाउकोमा लगाएर आफू उम्किन खोजेका छन् । महाभियोग सिफारिस समितिले सोधेका प्रश्नमा चोलेन्द्रले प्रश्नको उत्तर भन्दा सीमाबाहिर गएर पन्छिन खोजेको आरोप लगाएको