महिला विश्वकपमा इतिहास बनायो अर्जेन्टिनाले - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

महिला विश्वकपमा इतिहास बनायो अर्जेन्टिनाले



फ्रान्समा जारी महिला विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा अर्जेन्टिना जापानसँग गोलरहित बराबरीमा रोकिएको छ । समूह डी अन्तर्गतको खेलमा अर्जेन्टिना जापानसँग गोल बिनै रोकिएको हो ।

महिला विश्वकप फुटबलमा जापान बलियो टिम मानिन्छ । तर अर्जेन्टिनाले भने महिला विश्वकपमा पहिलो अंक जोडेको हो बराबरीबाछ । जापानले सन् २०११ म अमेरिकालाई पराजित गरेर उपाधि जितेको थियो । चार वर्षपछि अमेरिकाले बदला लिएको थियो र उपाधि जितेको थियो ।

यस्तै समूह ई अन्तर्गको खेलमा क्यानडाले क्यामरुनलाई १-० ले पराजित गरी प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।