भारतविरुद्धको खेलमा पाकिस्तानले फिल्डिङ रोज्यो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

भारतविरुद्धको खेलमा पाकिस्तानले फिल्डिङ रोज्यो



काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतविरुद्धको खेलमा पाकिस्तानले फिल्डिङ रोजेको छ ।

पाकिस्तानले भारतविरुद्धको खेलमा टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो ।

विश्वका क्रिकेट प्रशंसकहरुले निकै प्रतिक्षा गरेको यो म्याचमा भारत र पाकिस्तान एक अर्कालाई हराएर नतिजा आफ्नो पक्षमा पार्ने योजनामा छन् ।