राजस्थानद्वारा बैंगलोर ३० रनले पराजित
जयपुर– विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर(आरसिबी) इन्डियन प्रिमियर लिग(आइपिएल)बाट बाहिरिएको छ। शनिबारको खेलमा राजस्थान रोयल्स(आरआर)सँग पराजित भएपछि उ प्रतिस्पर्धाबाट बाहिरएको हो। राजस्थानले बैंगलोरलाई ३० रनले पराजित गर्यो। एक सय