सन्दीपको टिमले बनायो २० ओभरमा १६५ रन - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सन्दीपको टिमले बनायो २० ओभरमा १६५ रन



काठमाडौं,। दिल्ली डेयरडेभिल्सले पहिले ब्याटिङ गर्दै १६५ रन बनाएको छ ।

दिल्लीको लागि रिसभ पन्तले ३८ रन बनाएका छन् भने हर्सल पटेल र विजय शंकरले समात ३४ रन बनाएका छन् ।

पृथ्वी शा ले १७ र श्रेयस आइयरले १९ रन बनाएका छने ।