अगुएरोले भने: मेस्सी र म एउटै क्लबमा खेल्न
बुनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अगुएरोले नजिकका साथी लियोन मेस्सीसँगै एउटै क्लबबाट खेल्ने सम्भावना नरहेको बताएका छन् । अगुएरोले आफु म्यानचेस्टर सिटीमै रहने र मेस्सीले बार्सिलोना कहिल्यै नछोड्ने भएकाले










