टस जितेर चेन्नाई दिल्लीविरुद्ध बलिङ गर्दै,सन्दीप आज दोस्रो खेल खेल्दै - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

टस जितेर चेन्नाई दिल्लीविरुद्ध बलिङ गर्दै,सन्दीप आज दोस्रो खेल खेल्दै



काठमाडौं। इन्डियन प्रीमियर लीग आइपीएलको ११ संस्करण अन्तर्गत आज दिल्ली डेयर डेभिल्स र चेन्नाई सुपर किङस् भिड्दै छन् ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला मैदानमा सवाँ ८ बजे शुरु हुने खेलमा टस जितेर चेन्नाईले पहिलो बलिङ गर्ने निर्णय गरेको छ ।

चेन्नाई अंक तालिकाको दोस्रो स्थानमा छ भनेदिल्ली यो संस्कारणबाट बाहिरिसकेको छ ।

यसैबीच नेपालका युवा स्पिनर सन्दीप लामिछाने आइपीएलमा आज दोस्रो खेल खेल्दै छन् ।