मेस्सी र अर्जेन्टिनाको भाग्य के हुन्छ ?
लियोनल मेसी प्रेरित अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिने लगभग पक्का भएको छ। समुह चरणको दोस्रो खेलमा क्रोयसियासँग बिहिबार राति ३–० को फराकिलो गोल अन्तरले पराजित भएसँगै अर्जेन्टिना विश्वकपबाट बाहिरिने खतरा











