खेलकुद Archives - Page 180 of 229 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

रोनाल्डो झैं विश्वकपमा चम्किएका चेरिशेभ

एजेन्सी । रसियामा जारी विश्वकपमा क्रिष्टियानो रोनाल्डोपछि व्यक्तिगत तीन गोल गर्नेमा रसियाका डेनिस चेरिशेभ परेका छन् । उनले मंगलबार राति भएको रसिया र इजिप्टको खेलमा एक गोल गरेसँगै जारी विश्वकपमा

मेस्सी पनि अवैध धनमा मुछिए !

खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह (आइसिआइजे) ले पनामा पेपर्स–२ बुधबार राति सार्वजनिक गरेको छ । विश्वका चर्चित व्यक्ति र तिनका कम्पनीहरूले आफ्नो अवैध सम्पत्ति लुकाउन र कर छली गर्न कसरी सुरक्षित

कति धेरै पेनाल्टी ?

रुसमा जारी विश्वकप फुटबलमा धेरै कमजोर भनिएका टिमले बलिया टिमलाई धेरै खेलमा अप्ठ्यारोमा पार्दै आएका छन् । यो विश्वकपको अर्को विशेषता भनेको ‘पेनाल्टीको आँधी’ हो । जारी विश्वकपमा समूह चरणका

मेस्सीलाई विश्वकप आवश्यक छैन: प्रशिक्षक

विश्वको सर्वकालीन उत्कृष्ट फुटबलर बन्नका लागि लियोनल मेस्सीलाई विश्वकप फुटबलको उपाधि जित्नै पर्छ भन्ने नरहेको अर्जेन्टिनाका पूर्व स्ट्राइकर हेर्नान क्रेस्पोले बताएका छन् । ३० वर्षका मेस्सीले रुसमा जारी विश्वकप फुटबल

मेस्सीले गुमाउन नहुने अर्को अवसर

आईसल्यान्डविरुद्ध पेनाल्टीलाई गोल गर्न नसकेको पीडा, त्यसमाथि बराबरीको नतिजा । विश्वकप समुह डी को खेलमा अर्जेन्टिनाले विहीबार क्रोएसियाको सामना गर्दा उत्कृष्ट फरवार्ड तथा कप्तान लियोनल मेसीसामु फेरि एकपल्ट अर्को अवसर

विश्वकप २०१८: नेपाली फ्यानका रोचक हर्कत !

विश्वकप फुटबलको ज्वरोले नेपाली फुटबलप्रेमीहरूलाई पनि छोएको छ। उनीहरू रुसमा आयोजित खेलहरू हेर्छन्, तिनबारे उपलब्ध सामग्री पढ्छन् र सामाजिक सञ्जाल एवम् व्यक्तिगत कुराकानीमा पनि विश्वकपकै चर्चा गर्छन्। आफूले समर्थन गरेको

विश्वकप: हेर्ने पर्ने आजका तीन खेल

काठमाडौं– रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘एच’मा रहेको कोलम्बियाले एसियाली देश जापानसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने

चार नाम भएका पेले र रोचक कथा

बीबीसी । विश्वकप फुटबल इतिहासको सबैभन्दा सफल टीम ब्राजिल हो । पाँच पटक विश्व विजेता रहेको ब्राजिलको यो सफलतामा सबैभन्दा बढी योगदान कसैको रहेको छ भने ऊ पेले हो ।

साउदीको विश्वकप टिम चढेको विमानमा आगलागी

विश्वकप फुटबल अन्तर्गत उरुग्वेसँगको खेलका लागि रुसको शहर रोस्तोभ–अन–डोन जाँदै गरेका साउदी अरेबियाका खेलाडी तथा खेल पदाधिकारी चढेको विमानमा आगो लागेको छ । विमानको इन्जिनमा आगलागी भएको हो । तर

केनको कप्तानीमा इतिहास फर्कायो इंग्ल्याण्डले

ह्यारी केनले इन्जुरी समयमा सुन्दर गोल गरे र टिमलाई महत्वपूर्ण तीन अंक दिलाए । विश्वकप फुटबल अन्तर्गत समूह जी मा रहेको इंग्ल्याण्डले पहिलो खेलमा जित दर्ता गर्‍यो । कप्तानको जिम्मेवारी

इंग्ल्याण्डको रोमाञ्चक जित, कफ्तानले देखाए कमाल

कप्तान ह्यारी केनले अतिरिक्त समयमा गोल गर्दै इंग्ल्याण्डलार्इ रोमाञ्चक जित दिलाएका छन। विश्वकपमा इंल्याण्डले अतिरिक्त समयमा गोल गर्दै जित हात पारेको यो पहिलो पटक हो। सोमबार राति भएको ट्युनिसियाविरुद्धको खेल

पहिलो खेलमै पानामाको लज्जास्पद हार, बेल्जियम ३–० ले विजयी

विश्वकप फुटबलमा पहिलो पटक सहभागीता जनाएको पानामा बेल्जियमसँग निरिह बनेको छ । खेलको पहिलो हाफमा गोल गर्न नदिएपनि दोश्रोहाफमा पानामा थप दवावमा प¥यो । दोश्रोहाफको दोश्रो मिनेटमै मेर्टेन्सले गोल गर्दै