एम्बाप्पेलाई तीन खेलको प्रतिबन्ध,नेयमारमाथि अनुसन्धानको कारवाहि
काठमाडौं- पेरिस सेन्ट जर्मनका स्ट्राईकर केलियन एम्बाप्पेमाथि तीन खेलको प्रतिबन्ध लागेको छ । फ्रेन्च कपको फाइनल खेलका क्रममा खराब फाउल गरेको भन्दै एम्बाप्पेलाई तीन खेलको प्रतिबन्ध लागेको हो । फुटबल










