चेन्नेई फाईनलमा – दिल्लीले इतिहास बनाउने अवसर गुमायो
एजेन्सी । चेन्नेई सुपर किंग्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नेईले मुम्बईसंग उपाधि भिडन्त पक्का गरेको










