दिल्ली भर्सेस हैदराबाद – इतिहास बदल्ने अवसर
काठमाडौं -जारी आइपिएलको प्लेअफ चरणको ईलिमिनेटर राउण्डमा आज क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुदैछ । बिशाखापटनममा हुने खेल साँझ नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ । तेस्रो स्थानमा रहेको दिल्लीले











