राजनीति Archives - Page 98 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बालेन शाहलाई साढे सात लाख रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) लाई निर्वाचन आयोगले साढे सात लाख रुपैयाँ जरिवाना गरेको छ। निर्वाचन खर्च विवरण नबुझाएका महानगरका मेयर र उपमेयरका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना गरेको हो।

यी हुन् एकीकृत समाजवादीको समानुपातिक उम्मेदवारहरू

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा पठाएको छ । आयोगले दिएको समयावधिभित्र एकीकृत समाजवादीले सोमबार प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको सूची पठाएको हो । समानुपातिक उम्मेदवारमा

कांग्रेसबाट को को परे समानुपातिक बन्दसूचीमा ?

कांग्रेसका भेट्रान नेता समानुपातिकतर्फको बन्दसूचीमा परेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यक्षतर्फ लागि पाँच ठाउँबाट सिफारिस भएकी कांग्रेस नेतृ आरजु देउवासहित बिमलेन्द्र निधि, डा. रामशरण महत समानुपातिकतर्फ सूचीकृत भएका छन्। प्रधानमन्त्री

कांग्रेससँग किन फायर भए प्रेम आले ?

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आलेले सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। नेता आलेको निर्वाचन क्षेत्र डोटीमा कांग्रेसले गठबन्धन गर्न नखोजेको भन्दै उनले असन्तुष्टि जनाएका

राष्ट्रपति कार्यालयले पनि सच्चायो निर्णय, चोलेन्द्र ‘आउट’ दिपक ‘इन्’

काठमाडौं- चर्को विरोधपछि राष्ट्रपति कार्यालयले आफ्नो निर्णय सच्चाएको छ । संविधान दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा चोलेन्द्रलाई नबोलाइने भएको छ । यसअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सहभागिता रहनेगरी

चोलेन्द्रलाई राष्ट्रपति भण्डारीको साथ, दिइन् प्रधानन्यायाधीशकै हैसियत

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सरकारले अदालत जान नदिएको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले भने प्रधानन्यायाधीशकै हैसियतमा डाकेकी छन् । नागरिकता विधेयकले राष्ट्रपति र सरकारबीच तनाब नढिरहेका बेला प्रधानन्यायाधीशको विशयमा

जबरामाथि थप कारबाही गर्ने सरकारको तयारी

काठमाडौं- सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि थप कारबाही गर्ने तयारी गरेको छ । आइतबार सर्वोच्च फर्किने तयारीमा लागेपछि सरकारी निवासमै प्रहरीले पहरा दिएका राणाले थप कानुन मिच्न खोजे उनलाई थप

सरकारले खोस्यो जबराका सबै सुरक्षाकर्मी, अघोषित नजरबन्द कायम

काठमाडौं- सरकारले सर्वोच्च अदालतमा फर्किन तयार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा तैनाथ सबै सुरक्षाकर्मी फिर्ता गरेको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी दानबहादुर कार्कीका अनुसार कार्यविधि अनुसार पीएसओबाहेक अगुवा पछुवा गाडीका

मानव अधिकार आयोगले भन्यो- जबरालाई कुनै अवरोध नगर्नु

राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आवतजावतमा अवरोध नगर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गरी महाअभियोग प्रकरणपश्चात सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति गम्भीर

चोलेन्द्रलाई गठबन्धनले सफाई दिएको ओलीको आरोप

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगको प्रस्ताव समाप्त भएको बताएका छन्। प्रतिनिधि सभाको कार्यकाल भरी महाअभियोग निश्क्रिय राखेर सत्तारुढ दलले नै जबरालाई सफाई

राज्यका सबै संयन्त्र बलियो भए सरकार परिवर्तनले समृद्धिमा कुनै असर गर्दैन : पूर्वमन्त्री पाण्डे

काठमाडौं- पूर्वमन्त्री एवं कुटनीति र अन्तर्राष्ट्रिय क्षेत्रका जानकार डा. रमेशनाथ पाण्डेले विदेशीसँग नेपाली नेताहरूले समान हैसियतमा कुरा गर्नसक्नु पर्ने बताएका छन्। चैतन्य एकेडेमीद्वारा धुलिखेलको आगन्तुक रिसोर्टमा आयोजित दुई दिने सुशासन

टुकुचा अतिक्रमण गरेर बनाइएका संरचना नभत्काउन अदालतको आदेश

काठमाडौं- अदालतले टुकुचा अतिक्रमण गरेर बनाइएका संरचना नभत्काउन भन्दै आदेश दिएको छ । उच्च अदालत पाटनले टुकुचा खोला भूमिगत बनाइएका ठाउँमाथि बनेका संरचना नभत्काउन आदेश दिएको हो । काठमाडौं महानगरपालिकाले