राजनीति Archives - Page 96 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

राष्ट्रपतिविरुद्ध पाँचवटा रिट सर्वाेच्चमा, आजदेखि सुनुवाइ प्रारम्भ हुँदै

संघीय संसद्को दुवै सभाबाट पारित भई प्रमाणीकरणका लागि पुगे पनि राष्ट्रपतिले रोकेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकको विवाद न्यायालय पुगेको छ । सरकार, सभामुख र प्रमुख दल औपचारिक रूपमा नगए पनि

रवीन्द्र मिश्रका विश्वासपात्र एमालेमा प्रवेश

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ बाट स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका अब्दुस मियाँ नेकपा (एमाले)मा प्रवेश गरेका छन् । बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा

स्थानीय चुनावमा भाग लिएको विप्लव नेकपाद्वारा आम निर्वाचन बहिस्कार

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गते हुने चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिने/नलिनेमा दुई धार भए पनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव

‘प्रतिगमन मूर्दावाद’ भन्दै राष्ट्रपति भण्डारीविरुद्ध विद्यार्थीहरू सडकमा

नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान नै मिचेको आरोपमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ दलनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन)

विवादित पात्र, ओलीका प्रिय- एमालेमा फलिफाप

काठमाडौं- केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाल प्रहरीका महानिरीक्षकमा अवसर पाएका सर्वेन्द्र खनालले नेकपा एमाले प्रवेश गर्ने भएका छन्। स्वतन्त्र अभियानदेखि विवेकशीलसम्म बार्गेनिङ गरेपछि अन्तत: उनी एमालेमा प्रवेश गरेका हुन्

अस्थायी मतदाता नामावली संकलन सुरू, कर्मचारीदेखि कैदीसम्मले भोट हाल्न पाउने

काठमाडौं। निर्वाचन आयोगले आज विहीबारदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्दैछ । आयोगका प्रवक्ता तथा

सर्वेन्द्र खनाल एमालेमा, विशेष पद र उम्मेदवार बनाउने सहमति

काठमाडौं- नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन्। स्वतन्त्रदेखि विभिन्न अभियानमा देखा परेका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउन लागेका हुन् । भोलि

राष्ट्रपति भण्डारीको समर्थनमा एमालेको प्रदर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा नेकपा एमालेले प्रदर्शन गरेको छ । नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकका विरुद्ध नेकपा एमाले सडकमा उत्रिएको छ । एमालेको भातृ संगठन युवा संघ नेपालले बुधबार

राष्ट्रपतिलाई कमल थापाको साथ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको टिप्पणी गरेका छन्। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि थापाले सामाजिक

‘पूर्वराजाकै शैलीमा संविधान नाघेर शक्ति संचित गर्नु खतराको संकेत हो’

लन्डन – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकप्रमाणीकरण गर्न अस्वीकार गरेपछि विदेशमा रहेका संघसंस्थाले धारणा सार्वजनिक गरेका छन् । नेपाली जनसम्पर्क समिति बेलायतले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको पछिल्लो निर्णयको निन्दा गरेको

नागरिकता अध्यादेश ल्याउने तयारीमा सरकार, आकस्मिक बैठक बोलाइने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सरकारले विकल्प तयार गरेको छ । प्रधानमन्त्री तथा गठबन्धनका शिर्ष नेतालाई राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने सूचना पाएपछि मंगलबार नै नेताहरूले

लोकतन्त्रलाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक- बाबुराम

काठमाडौं – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने भएपछि डा, भट्टराईले