राजनीति Archives - Page 100 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

आफैले दिएको बयानमा राणाले हस्ताक्षर गर्न मानेनन्, अब

महाभियोग सिफारिस समितिको बैठक अहिले पनि जारी छ । सिंहदरबारमा बिहान ९ बजेदेखि सुरु भएको बैठकमा अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर राणाले समितिमा दिएको बयानलाई हस्ताक्षर गराउने काम भइरहेको हो ।

संसद अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय

सरकारले संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शनिबार राति १२ बजेबाट संसदको ११ औं अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले फिर्ता लियो विधेयक

काठमाडौँ- सरकारले राष्ट्रिय सभामा विचाराधीन ‘विद्युत् विधेयक, २०७७’ फिर्ता लिएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो विधेयक फिर्ता लिनका लागि पेस गरेको

नेकपा (बहुमत)का महासचिव सहितका दुई दर्जन नेताहरू पक्राउ

गुल्मी – धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका केन्द्रीय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ परेका छन्। जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला सम्मेलनबाट

एमालेकी सांसद बिन्दा पाण्डेले नेतृत्वमाथि लगाईन गम्भीर आरोप

काठमाडौं- नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले नेतृत्वप्रति गम्भीर आरोप लगाएकी छन् । उनले नेतृत्वको प्रवृत्तिमा परिवर्तन आउन नसक्दा दोष प्रणालीमाथि र प्रहार उपलब्धीमाथि हुन थालेकी टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको

चितवनमा प्रचण्डलाई धक्का, चुनावी परिणाम नै उलटफेर हुनसक्ने

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै चुनावी क्षेत्रमा ठूलो धक्का लागेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज यमबहादुर परियार एमालेमा प्रवेश गरेपछि चुनावी

बाबुरामलाई बालेनको जवाफ- हजारौंको घर भत्काउँदा किन नगरेको ?

काठमाडौं : काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई फुटपाथ व्यवसायीको बारेमा किन पहिलै नसोचेको भन्दै उल्टै प्रश्न गरेका छन्। यसअघि भट्टराईले काठमाडौंका फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्नुपर्ने

बालेनलाई बाबुराम भट्टराईले भने- पहिले स्वरोजगार श्रमिकको व्यवस्थापन गर

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहसँग छुट्टै माग गरेका छन् । उनले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग

सरकारद्वारा टीकापुर घटनासम्बन्धी सबै मुद्दा खारजे, अब यसरी अघि बढ्नेछ प्रक्रिया

काठमाडौं- सरोकारवालाको लामो संघर्षपछि सरकारले टीकापुर घटनासम्बन्धी मुद्दा खारजे गर्ने निर्णय गरेको छ। योसँगै सरकारले विप्लव र स्वतन्त्र समूहको मुद्दा खारेजी प्रक्रिया पनि अगाडि बढाउने निर्णय समेत गरेको छ ।

रेशम चौधरी जेलमुक्त हुने, सरकारद्वारा मुद्दा फिर्ता

सरकारले टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने भएको छ । यससँगै यो मुद्दामा जेल सजाय पाएका रेशम चौधरी जेलमुक्त हुनेछन । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना

फेरि पनि गच्छदार र भगवती भिड्ने- झन रोचक बन्दै चुनाव

काठमाडौं- यसअघि कांग्रेसका नेता विजय गच्छदारसँग झिनो मतले पराजित भएकी नेकपा एमालेकी बोल्ड नेता तथा केन्द्रीय सदस्य भगवती चौधरीले आर्थिक समृद्धि, युवा स्वरोजगार र व्यवसायिक कृषि योजना र स्थानीय विकासका

मन्त्रीका यस्ता कामले मन्त्रालय नै बदनाम

काठमाडौं- खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी संस्थानमा हस्तक्षेप गरी आफूनिकटका झन्डै ५० कर्मचारी भर्नाको अन्तिम गृहकार्य गरेका छन् । मन्त्रीको हस्तक्षेप र चलखेलको विरोध गरेकै कारण कर्मचारी पदपूर्ति समिति संयोजक तथा