जबरामाथि कडा निगरानी- कहाँ जान्छन्, कसलाई भेट्छन् सबै
काठमाडौं । प्रहरीलाई सरकारले निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका हरेक गतिविधिको निगरानी राख्न निर्देशन दिएको छ । राणाको निवास बालुवाटारमा बिहानैदेखि प्रहरीको संख्या बढाइएको छ । प्रहरीका एक उच्च












