के होला डा. तोसिमाको उम्मेदवारी ? आजै फैसलाको
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीविरुद्धको रिटको सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजालसमा निर्वाचन आयोगको












