चन्द्र भण्डारीको नजरमा धनेन्द्र कार्की: ‘सारै दयालु नेता,
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस महासमिति सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ (क)का प्रदेशसभा उम्मेदवार धनेन्द्र कार्की निकै दयालु नेता भएको भन्दै प्रशंसा गरेका छन् । भण्डारीले पार्टीका लागि












