राजनीति Archives - Page 64 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भ्रामक समाचारमा “स्क्रीनसट” बनाउनेविरुद्ध निर्वाचन आयोगमा उजुरी

विभिन्न समाचार पोर्टलका मास्टरहेड प्रयोग गरी प्रकाशित नै नभएका समाचारका स्क्रिनसर्ट प्रयोग गरी भ्रामक हल्ला फैलाइएपछि निर्वाचन आयोगमा कारबाहीका लागि उजुरी परेको छ । शनिबार विभिन्न समाचार पोर्टलका मास्टरहेड र

ईश्वर पोखरेलले भने: हिजो रातिको घटना अर्कै हो

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार ईश्वर पोखरेलको सचिवालय शुक्रबार राति भएको घटनाको खण्डन गरेको छ। निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले

काठमाडौं ५ का एमाले उम्मेदवार पैसा बाँड्दा बाँड्दै समातिए

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौलासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  काठमाडौं प्रहरी परिसरले निरौलासहितको टोलीलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।निरौला

कांग्रेस नेता इन्द्र बानियाँमाथि विप्लव समूहको आक्रमण

नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा ‘२’ का उम्मेदवार इन्द्रबहादुर बानियाँ सवार गाडीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ढुंगा हानेर तोडफोड गरेका छन्। मकवानपुरको पश्चिमी मनहरी बजारदेखि हेटौँडातिर

माओवादी केन्द्रको कार्यालय नजिकै शंकाष्पद वस्तु

ललितपुरको जावलाखेलमा नेकपा माओवादी केन्द्रको सम्पर्क कार्यालय नजिकै राखिएको शंकाष्पद वस्तु बम नभएको पुष्टि भएको छ । आज बिहान त्यहाँ प्रेसर कुकर बम जस्तै शंकाष्पद वस्तु भेटिएको थियो । उक्त

विभेद्, भेदभाव र आसमानता विरुद्धको संघर्ष जारी छ- उपेन्द्र यादव

राजविराज- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उत्पीडित समुदाय र क्षेत्रमाथि भएको विभेद्, भेदभाव र आसमानता विरुद्धको संघर्ष जारी रहेको बताएका छन् । बिहिबार जसपा–एमालेले सप्तरीको राजविराजमा आयोजना

मतदान अधिकृतले नै भटाभट एमालेका उम्मेदवारलाई भोट मागेपछि…

म्याग्दीका एक जना मतदान अधिकृतले नै भटाभट एमालेका उम्मेदवारलाई भोट मागेपछि निर्वाचन कार्यालय नै विवादित बनेको छ । निर्वाचन अधिकृतको यस्तो हर्कतपछि निर्वाचन अधिकृतको कार्यालयले बिहीबार जिम्मेवारीमुक्त गरेको छ। धवलागिरी

यस्तो छ सत्ता गठबन्धनका चार दलको संयुक्त अपील

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार संयुक्त अपील जारी गरेका हुन्। उनीहरूले

काठमाडौं–१ मा एमालेका किरण पौडेललाई राप्रपा नेपालको समर्थन

काठमाडौं– काठमाडौं–१ मा प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारी निस्क्रिय पार्दै राप्रपा नेपालले एमालेलाई समर्थन गरेको छ। काठमाडौं क्षेत्र नम्बर १ मा एमालेका तर्फबाट युवा नेता किरण पौडेल प्रतिनिधि सभाका

सर्लाहीमा भरत थापाको शंकाश्पद गतिविधि, सिडियो भन्छन्- त्यस्तो हुन दिन्नौँ

सर्लाही- सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा चुनाव आयो की वितण्डा मच्चाउँछन् । माओवादी केन्द्रका नेता समेत रहेका थापा पछिल्लो समय स्वतन्त्र उम्मेदवारको पक्षमा छन् । आफ्नो विरुद्धमा लाग्नेहरूलाई आक्रमण

एमसीसीको श्राद्ध गरेका युवा रुपन्देहीको प्रदेश सभा ‘लौरो’को उम्मेदवार

रुपन्देही क्षेत्र नम्बर २ ‘ख’ बाट लौरो अभियानबाट उम्मेदवार बनेका प्रदीप पन्तबारे कमैलाई थाहा छ । तर उनले एमसीसी प्रकरणमा गरेको आन्दोलन सम्झिन लायक छ । प्रदीप पन्त तिनै युवा

लुम्बिनीको राजधानी रुपन्देहीमै ल्याउने गृहमन्त्री खाँणको घोषणा

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीमै फिर्ता ल्याइने बताएका छन् । बुधबार सत्तारुढ गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उनले कुनै पूर्वाधार नै नभएको ठाउँ दाङको भालुवाङमा प्रदेश