राजनीति Archives - Page 68 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

ओली भन्छन्- ‘लाइभ डिबेट’ गरौँ न भनेको गठबन्धनका

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले सार्वजनिक बहस (लाइभ डिबेट) गर्न आह्वान गर्दा सत्ता गठबन्धनका नेताहरू भागेको बताएका छन् । बिहीबार गृहजिल्ला झापाको सुरुङ्गामा चुनावी सभालाई सम्बोधन गर्दै

ओलीलाई भोट माग्दै ज्योती मगरले भनिन्- ओलीले आफ्ना छोराछोरीलाई कुनै पदमा राखेका छैनन्

विवाद र चर्चामा आइरहने गायिका ज्योति मगर अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जिताउने अभियान लिएर हिंडेकी छन् । तर जसका लागि उनले भोट मागेकी छन् उनको बारे भने

बलियो संगठन भएका छविलालमाथि एक्ला घनश्याम हाबी

एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकटमा भेदभाव गरेपछि एमाले त्यागेर स्वतन्त्र उठेका घनश्याम भुसालका कारण रुपन्देही १ अहिले निकै चर्चामा छ । एमालेलाई रुपान्तरण गर्नुपर्छ भन्दै मरिमेटेका नेता भुसालको एमाले

चर्चामा झापा-५ : केपी ओली र खगेन्द्र अधिकारीको भिडन्त, कसले मार्ला बाजी ?

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

गुल्मी क्षेत्र नम्बर १ : केन्द्र र प्रदेशमा चन्द्र भण्डारी समूह अगाडी

गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३

आज काठमाडौंमा राप्रपाको विशाल आमसभा- मनिषा कोइरालाले पनि सम्बोधन गर्ने

राप्रपाले आज काठमाडौंमा विशाल आमसभा गर्ने भएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तिव्रता दिएको राप्रपाले काठमाडौंमा आमसभा गर्न लागेको हो ।

रमेश लेखक ‘डेन्जर जोन’मा- एनपी र दिपक ‘फ्याक्टर’ले निरु पाललाई फाइदा

कंचनपुरको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक र एमाले नेतृ निरु पाल प्रतिस्पर्धामा छन् । उम्मेदवार धेरै भएपनि लेखक र पालबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ

काठमाडौं २- झक्कुप्रसादले जितेको क्षेत्रमा ओनसरीलाई अफ्ठ्यारो

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तीव्र प्रचारप्रसार दौडमा छन् । यो क्षेत्र २ बाट स्वतन्त्र र दल गरी ३० उम्मेदवार चुनावी मैदानमा छन् । आफूआबद्ध

नेपालले उत्पादन गरेको क्यान्सरको औषधी अन्तरराष्ट्रिय बजारमा माग बढ्यो

काठमाडौं- नेपालमा उत्पादन भएको क्यान्सरविरुद्धको औषधीका माग अन्तरराष्ट्रिय बजारमा पनि हुन थालेको छ। निजी क्षेत्रबाट नेपालमा पहिलो पटक टिजिग फर्माले उत्पादन गरेको क्यान्सरको औषधी भारतीय बजारमा निर्यात हुन थालेको हो।

लेखराजलाई भीम रावलको झटारो- यीनले एमालेमा के योगदान गरेका छन्?

नेकपा एमालेका नेता भीम रावलले पूर्व माओवादी तथा हाल एमालेका नेता लेखराज भट्टलाई प्रश्न गरेका छन्। रावलले सामाजिक सञ्जालमा लेख्दै एमालेको सिद्धान्त र दर्शनबारे पनि प्रश्न गरेका छन् । भट्टले

हाम्रो पार्टीको सरकार बने वृद्धभत्ता ५ हजार पुर्‍याउछौँ- माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्‍याउने बताएका छन्। उनले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा

‘ओलीले खोलो बगाएको अर्बौं रकमको स्रोत के हो?’

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले नेतृत्व सम्हालेपछि एमाले पार्टी नभइ कम्पनीमा परिणत भएको आरोप लगाएका छन्। बिहीबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले