माअाेवादी-कांग्रेस गठबन्धन हुन सक्छ:कोइराला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेताहरुको गुट उपगुटले पार्टीलाई कमजोर बनाएको बताउनुभएको छ । नेपाल तरुण दल केन्द्रीय समितिले बिहीबार वीरगन्जमा आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको












