राजनीति Archives - Page 57 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

समानुपातिका १० लाख भन्दा बढी मत गणना नहुने

प्रतिनिधिसभा सदस्य पदका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ जम्मा ४७ दल सहभागी भएका छन्। जारी मत गणनाको परिणामअनुसार यीमध्ये अहिलेसम्म ७ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने मापदण्ड पूरा गरेका छन्।

यसपटक किन पछि हटे प्रचण्ड ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५९ सिटको परिणाम आइसकेको छ । तीन क्षेत्रमा गणना जारी छ । दोलखा, बाजुरा र स्याङ्जा २

संसदीय दलको नेता बन्ने गगन थापाको रणनीति के छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन आफू प्रधामन्त्री बन्न आवश्यक भएको बताएका छन् । उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको

एमालेको निष्कर्ष- शंकर पोखरेलमाथि छानबिन, विष्णु पौडेलको नेतृत्व सफल

नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू (राष्ट्रिय स्वतन्त्र पार्टीसमेत) का कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको छ। एमालेले गरेको

ओलीलाई बालेनको जवाफ- ३२ वर्षसम्म सुकुम्वासीको जाडो नदेख्ने, अहिले मेराबिरुद्ध उचाल्ने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर तीव्र आक्रोश व्यक्त गरेका छन् । ओलीले एक कार्यक्रममा सुकुम्वासी वस्तिमा डोजर चलाउने महानगरपालिकाको आलोचना गरेका

एमालेले वहिष्कार गर्दा पनि रोकिएन उदयपुर १ को मतगणना

काठमाडौं– प्रतिनिधिसभातर्फ उदयपुर १ को मतगणना ११ बजेदेखि सुरु भएको छ। यो क्षेत्रमा तीन दिनदेखि मतगणना अवरुद्ध थियो। निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीलाई मतगणनाको अख्तियारी दिएपछि विवाद भएको

पुनः मतदानको माग गर्दै आयोग पुगे शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन् । पार्टी महासचिव पोखरेलले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका

सत्ता गठबन्धनमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुखको भागबन्डा

काठमाडौं- आमनिर्वाचन परिणाम आउँदै गर्दा राजनीतिक दौडधुप झनै तीव्र हुन थालेको छ । सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयन प्रक्रियासमेत अघि बढाउने तयारी भएको छ । नयाँ

महेन्द्र यादव र रघुवीर महासेठबीच उछिनपाछिन

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवसँग र नेकपा एमालेका सचिव रघुवीर महासेठले मतान्तर घटाएका छन् । कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले ३१ हजार ३१६ मत

गच्छदारले हारे चुनाव चौधरीले बाजी मारिन

विराटनगर- सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी विजयी भएकी छन् । उनले उनले नेपाली कांग्रेसका विजय कुमार गच्छदारलाई पराजित गर्दै जित निकालेकी हुन् । यसअघिका निर्वाचनमा पनि

वागमती प्रदेशको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ

हेटौँडा । नेपाली कांग्रेसका नवनिर्वाचित प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले वागमती प्रदेशमा नेपाली कांग्रेसको सरकार बनेको अवस्थामा आफू मुख्यमन्त्री हुने दाबी गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले गरेको प्रमाणपत्र

भगवती चौधरी र विजय गच्‍छदारको पछिल्लो परिणाम

काठमाडौं- प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता कायम छ । एमालेकी भगवती चौधरीको पक्षमा ३२ हजार ४१७ मत खसेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेसका विजय