राजनीति Archives - Page 55 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

रवि लामिछाने प्रकरण- दोषी ठहर भए पाँच लाख

चितवन– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रवि लामिछानेको नागरिकता र राहदानीको वैधानिकताबारे अनुसन्धान सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको नेपाली नागरिकता र राहदानी ‘अवैध’ रहेको भन्दै

एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता नपाउने

काठमाडौं- नेकपा(एकीकृत समाजवादी)ले राष्ट्रिय दलको मान्यता पाउने सम्भावना अन्त्य भएको छ। ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउनसक्ने अवस्था नदेखिएपछि राष्ट्रिय दल बन्ने एकीकृत समाजवादीको सम्भावना अन्त्य भएको हो। राष्ट्रिय दलको मान्यता पाउन

बालेनलाई घेराबन्दी गर्नेविरुद्ध एक हुन हर्क साम्पाङको अपील

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्र जनप्रतिनिधिहरु एक बन्ने बेला आएको बताएका छन् । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन साह घेराबन्दीमा परेको भन्दै उनले यस्तो बताएका हुन् । उनले

स्याङ्जा २ को मतगणना अन्तिम चरणमा

वालिङ- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ । प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङको अग्रता कायम छ

स्याङ्जा २ मा पद्मा अर्याललाई झट्का

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्रमध्ये तीनवटा क्षेत्रमा गणना भइरहेको छ। मतगणना जारी रहेका दोलखा, स्याङ्जा २ र बाजुरामा सत्तारुढ गठबन्धन दलका उम्मेदवारले अग्रता लिइरहेका

भीम रावललाई बालेनको जवाफ- तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी रादूतसँग भेट गर्दा परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएको स्पष्ट पारेका छन्। नेकपा (एमाले) का नेता भीम रावलले मेयर बालेन्द्रको अमेरिकी राजदूत डिन थम्पसनसँग गरेको भेटबारे

बालेन शाहले अमेरिकी राष्ट्रपति भेटेपछि भीम रावल ‘फायर’

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राजदूतलाई भेटेकोबारेमा प्रश्न उठाएका छन्। नेपालको परराष्ट्र सम्बन्धन मामिला संघीय सरकारमातहत रहने स्मरण गराउँदै उनले यदि बालेन्द्रले परराष्ट्रमन्त्रालयको

गगन थापाको पक्षमा खुले अर्जुन नरसिंह केसी

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवम् प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले सहमतिमै संसदीय दलको नेतृत्व चयन गर्नुपर्ने बताएका छन्। उनी कांग्रेस महामन्त्री गगन थापाको पक्षमा खुलेका छन् । कांग्रेस संसदीय दलको नेताका

आन्दोलन गरी सार्वजनिक सम्पत्तिमा क्षेती पुगे क्षतिपूर्ति भराइने

काठमाडौं महानगरपालिकाभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिमा नोक्सान पु-याए सम्बन्धित पक्षबाटै त्यसबापतको क्षतिपूर्ति भराइने भएको छ। काठमाडौंमा विभिन्न समयमा भइरहने विरोध प्रदर्शन, आन्दोलनलाई लक्षित गर्दै महानगरले आज सार्वजनिक सूचना

एकाएक पद्माले घटाइन मतान्तर

काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले १३ हजार २४० मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी

एकीकृत समाजवादी राष्ट्रिय दल बन्न सकेन

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा हालसम्म गनिएको समानुपातिक मत अनुसार सात दलभन्दा बढी राजनीतिक पार्टी राष्ट्रिय दल बन्ने सम्भावना सकिएको छ। प्रतिनिधिसभा समानुपातिकतर्फका मत गणना अन्तिम चरणमा पुग्दा ७ दल

सरकारी जग्गा तथा सार्वजनिक सम्पत्तिमाथि झन् कठोर बन्दै काठमाडौं महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सरकारी जग्गा तथा सार्वजनिक सम्पत्ति व्यक्ति वा संघ संस्थाले, जफत गरेमा, क्षति वा नोक्सान पुर्‍याएमा कारबाही गर्ने भएको छ । महानगरले सूचना गरी कसैले सरकारी, सार्वजनिक वा