राजनीति Archives - Page 57 of 761 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

एमालेले वहिष्कार गर्दा पनि रोकिएन उदयपुर १ को

काठमाडौं– प्रतिनिधिसभातर्फ उदयपुर १ को मतगणना ११ बजेदेखि सुरु भएको छ। यो क्षेत्रमा तीन दिनदेखि मतगणना अवरुद्ध थियो। निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीलाई मतगणनाको अख्तियारी दिएपछि विवाद भएको

पुनः मतदानको माग गर्दै आयोग पुगे शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन् । पार्टी महासचिव पोखरेलले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका

सत्ता गठबन्धनमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुखको भागबन्डा

काठमाडौं- आमनिर्वाचन परिणाम आउँदै गर्दा राजनीतिक दौडधुप झनै तीव्र हुन थालेको छ । सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयन प्रक्रियासमेत अघि बढाउने तयारी भएको छ । नयाँ

महेन्द्र यादव र रघुवीर महासेठबीच उछिनपाछिन

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवसँग र नेकपा एमालेका सचिव रघुवीर महासेठले मतान्तर घटाएका छन् । कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले ३१ हजार ३१६ मत

गच्छदारले हारे चुनाव चौधरीले बाजी मारिन

विराटनगर- सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी विजयी भएकी छन् । उनले उनले नेपाली कांग्रेसका विजय कुमार गच्छदारलाई पराजित गर्दै जित निकालेकी हुन् । यसअघिका निर्वाचनमा पनि

वागमती प्रदेशको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ

हेटौँडा । नेपाली कांग्रेसका नवनिर्वाचित प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले वागमती प्रदेशमा नेपाली कांग्रेसको सरकार बनेको अवस्थामा आफू मुख्यमन्त्री हुने दाबी गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले गरेको प्रमाणपत्र

भगवती चौधरी र विजय गच्‍छदारको पछिल्लो परिणाम

काठमाडौं- प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता कायम छ । एमालेकी भगवती चौधरीको पक्षमा ३२ हजार ४१७ मत खसेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेसका विजय

के रामकुमारी झाँक्री एमालेमा जान लागेकी हुन् ?

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एउटा तस्वीर सार्वजनिक गरिन् । तस्वीरमा उनले लेखिन् यो तस्वीरमा सन्देश छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र एमालेका नेता खिमलाल भट्टराई

ठूला नेता हारेपछि माओवादीमा तनाव- नेताहरूले दिन थाले भटाभट राजीनामा

ठूला नेताले चुनाव हारेपछि माओवादीमा तनाव उत्पन्न भएको छ । माओवादी केन्द्रका नेताहरूले राजिनामा दिन थालेका छन् । यस्तैमा ललितपुर जिल्लाका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुरका प्रतिनिधिसभा

कर्णाली प्रदेशमा उदाएका नयाँ अनुहार

सुर्खेत । कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा

सुनसरी १ मा एमाले–जसपा गठबन्धनको क्लिनस्वीप

एमाले र जसपाको तालमेलले सुनसरी १ क्लिनस्वीप गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा जसपा नेता विजयी हुँदा प्रदेशका दुवै सिट एमालेले जितेकाे छ । अघिल्लो पटकको निर्वाचनमा कांग्रेसलाई साथ लिएर चुनावमा

एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने पक्का

प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा जनता समाजवादी पार्टी (जसपा) ले पनि ‘थ्रेसहोल्ड’ कटाउन लागेको छ। उसले अहिलेसम्म ३ लाख १९ हजार ४ सय १९ मत प्राप्त गरेको छ। निर्वाचन आयोगका