राजनीति Archives - Page 539 of 761 - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

मर्यादाविपरित सूचना माग्नु गलत हो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् । तर, सूचनाको हक प्रयोग गर्दा आफ्नो कर्तव्यको पनि ख्याल

कांग्रेसले स्थानीय तह प्रमुखलाई एक्कासी किन बोलायो राजधानी ?

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूले जितेका स्थानीय तहको करको विषयमा छलफल गर्न स्थानीय तहका प्रमुख र उपप्रमुखलाई राजधानी बोलाएको छ । छिल्लो समय स्थानीय तहले आफैं करको दायरा

उपेन्द्र यादवले किन गरे प्रधानमन्त्रीलाई बहिस्कार ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गरेका छन् । तर, प्रधानमन्त्री ओलीप्रतिको सोचाई मधेशमा परिवर्तन नभएको कुरा आजको घटनाले पुष्टि भएको छ । लामो

काँग्रेसले जितेको स्थानीय तहमा कर नबढ्ने !

विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको

हिन्दू राष्ट्रबारे जनमत संग्रह गराउन शशांक कोइरालाको माग

मोरङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राष्ट्र बारे जनमत संग्रह गराउनु पर्ने माग गरेका छन ।   शनिवार विराटनगरमा संचारकर्मीहरुसंग महामन्त्री कोइरालाले हिन्दु राष्ट्र बारे जनमत संग्रह

राज्यमन्त्रीले नै गरे प्रधानमन्त्रीको बिरोध

प्रदेश २ को प्रदेशसभालाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने सम्बोधनको त्यहाँका सामाजिक व्यवस्था राज्यमन्त्री सुरेश मण्डलले ओलीले गर्ने सम्बोधनको विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ओलीको सम्बोधन असान्दर्भिक

कार्यक्रममै यसरी झुट बोले प्रधानमन्त्री ओलीले !

काठमाडौं– २०७३ फागुनमा सप्तरीको मलेठमा भएको घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेका छन्। शनिबार प्रदेश २ को संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सप्तरी घटनाबारे केही बेर बोलेका थिए। संसदमा सम्बोधन गर्दै

प्रदेश २ को संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन [लाइभ]

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदमा आज सम्बोधन गरेका छन्। जनकपुरधामस्थित प्रदेशसभा भवनमा सम्बोधन सुरु भएको हो। सम्बोधन गरेपछि उनीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनुषाको बरमझियामा आयोजना हुने सभालाई

प्रधानमन्त्रीको भब्य स्वागतमा जम्मा एक मन्त्री मात्रै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नम्बर २ को प्रदेशसभालाई सम्बोधन गर्न जनकपुर पुगेका छन्। ओली जनकपुर विमानस्थलमा  अवतरण गर्दा मुख्यमन्त्री लालबाबु राउत स्वागत गर्न पुगे। तर, मुख्यमन्त्रीको निर्देशन विपरीत राजपा नेपालबाट

जनकपुरमा प्रधानमन्त्रीको चर्को विरोध, कालो झण्डा सहित प्रदर्शन

जनकपुरधाम – प्रदेश २ को प्रदेशसभामा सम्बोधन गर्न जनकपुरधाम पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजपाका केही कार्यकर्तासहित स्थानीय युवाहरुले विरोध गेका छन् । मधेसका मुद्धालाई बेवास्ता गरेको भन्दै उनीहरुले प्रधानमन्त्री

ओली सरकार ज्ञानेन्द्र पथमा चलेको अर्को प्रमाण !

काठमाडौं। गणतन्त्र आएपछि संविधान कार्यान्वयनका चरणमा दोस्रो पटक प्रधानमन्त्री भएका केपी शर्मा ओलीको शासनकाल तत्कालिन ज्ञानेन्द्र शाहको शाहीकालमा रुपान्तरित हुने खतरा बढेको छ।  प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको सत्तारुढ

प्रदेश ५ र सिन्धुपाल्चोक नेकपामा लफडा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला कमिटी चयनका क्रममा तत्कालीन एमालेभित्रको गुटबन्दीले विवाद उत्पन्न भएको छ । प्रदेश ५ का १२ मध्ये ७ जिल्लाको नेतृत्व तत्कालीन एमालेले र ५