कांग्रेसले स्थानीय तह प्रमुखलाई एक्कासी किन बोलायो राजधानी ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कांग्रेसले स्थानीय तह प्रमुखलाई एक्कासी किन बोलायो राजधानी ?



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूले जितेका स्थानीय तहको करको विषयमा छलफल गर्न स्थानीय तहका प्रमुख र उपप्रमुखलाई राजधानी बोलाएको छ ।

छिल्लो समय स्थानीय तहले आफैं करको दायरा बढाउन थालेपछि चौतर्फी विरोध भइरहँदा कांग्रेसले आफूले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई राजधानी बोलाएको हो ।

कांग्रेसबाट स्थानीय तहमा प्रमखु २६६ र उपप्रमुख २२३ जना रहेका छन् । उनीहरु भदौ ११ गते पार्टीसँग कर बहसमा बस्ने आजको राधजानी दैनिकमा खबर छापिएको छ ।