राजनीति Archives - Page 540 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

प्रदेश २ को संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन [लाइभ]

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदमा आज सम्बोधन गरेका छन्। जनकपुरधामस्थित प्रदेशसभा भवनमा सम्बोधन सुरु भएको हो। सम्बोधन गरेपछि उनीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनुषाको बरमझियामा आयोजना हुने सभालाई

प्रधानमन्त्रीको भब्य स्वागतमा जम्मा एक मन्त्री मात्रै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नम्बर २ को प्रदेशसभालाई सम्बोधन गर्न जनकपुर पुगेका छन्। ओली जनकपुर विमानस्थलमा  अवतरण गर्दा मुख्यमन्त्री लालबाबु राउत स्वागत गर्न पुगे। तर, मुख्यमन्त्रीको निर्देशन विपरीत राजपा नेपालबाट

जनकपुरमा प्रधानमन्त्रीको चर्को विरोध, कालो झण्डा सहित प्रदर्शन

जनकपुरधाम – प्रदेश २ को प्रदेशसभामा सम्बोधन गर्न जनकपुरधाम पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजपाका केही कार्यकर्तासहित स्थानीय युवाहरुले विरोध गेका छन् । मधेसका मुद्धालाई बेवास्ता गरेको भन्दै उनीहरुले प्रधानमन्त्री

ओली सरकार ज्ञानेन्द्र पथमा चलेको अर्को प्रमाण !

काठमाडौं। गणतन्त्र आएपछि संविधान कार्यान्वयनका चरणमा दोस्रो पटक प्रधानमन्त्री भएका केपी शर्मा ओलीको शासनकाल तत्कालिन ज्ञानेन्द्र शाहको शाहीकालमा रुपान्तरित हुने खतरा बढेको छ।  प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको सत्तारुढ

प्रदेश ५ र सिन्धुपाल्चोक नेकपामा लफडा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला कमिटी चयनका क्रममा तत्कालीन एमालेभित्रको गुटबन्दीले विवाद उत्पन्न भएको छ । प्रदेश ५ का १२ मध्ये ७ जिल्लाको नेतृत्व तत्कालीन एमालेले र ५

मानवअधिकारको गाडीबाट खोसेर प्रकाण्डलाई प्रहरीले पक्रियो

काठमाडौं- नेत्र विक्रम चन्द नेतृत्वका नेकपाका नेता खड्गपबहादुर बिक ‘प्रकाण्ड’लाई प्रहरीले सर्वोच्च अदालतबाट बाहिर निस्कन लाग्दा शुक्रबार साँझ पक्राउ गरेको छ। प्रकाण्ड राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकको गाडीमा सर्वोच्च अदालतबाट बाहिरिन लागेका थिए।

पूर्व एमाले नेता सहित दर्जनौं काँग्रेसमा प्रवेश

बाजुरा । बाजुराको हिमाली गाउँपालिका ५ रुगिनका तत्कालिन नेकपा एमालेका पूर्व गाविस अध्यक्ष सहित २७ जना नेपाली काँग्रेसमा प्रवेश गरेेका छन् । हाल नेकपामा रहेका तत्कालिन नेकपा एमाले परित्याग गरी नेपाली

वामदेवका कारण नेकपामा लफडा !

काठमाडौं । नेकपाका नेता बामदेव गौतमलाई कुनै हिमाली जिल्लाबाट उपचुनाव जिताएर संघीय संसदमा भित्र्याउने कुराले सत्तारुढ दलभित्र ठूलै कम्पन उत्पन्न भएको बुझिएको छ। खासगरी गौतमले उपचुनाव लड्ने प्रसंगले पूर्व माओवादी

बुटवलमा कांग्रेसको वृहद प्रदर्शन !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध बृहत्त विरोध प्रदर्शन गरेको छ । कर वृद्धिको विरोधमा कांग्रेसले शुक्रबार बुटवलमा विरोध प्रदर्शन गरेको हो । बुटवल उपमहानगरपालिकाले ५ सय प्रतिशतसम्म करवृद्धि गरेको

प्रचण्डले भने: यहाँ हामीले चाहेजस्तो केहि हुँदैन !

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० बर्षे जनयुद्धका क्रममा ठूलो अपेक्षा राखेपनि अन्तिम परिणाम चाहिँ निकै सानो हुने आशंका गरेका छन् । नेपाल मण्डल पर्यटन महोत्सब कार्यक्रममा बोल्दै प्रचण्डले भुसुनो

नयाँ मुलुकी संहिता सच्याउने ओलीको बाचा !

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी संहितामा केही अपूर्ण र अनावश्‍यक कुराहरु समेटिएको भए सरकार सच्‍याउन तयार रहेको बताएका छन्। संहिता लागू भएको पहिलो दिन संघीय मामिला तथा कानुन मन्त्रालयमा

नेकपा बाँकेमा लफडा !

नेपालगञ्ज– कार्यदलले सिफारिस गरेको व्यक्तिसँगै पार्टी अध्यक्ष प्रचण्डको निर्देशनमा अर्का व्यक्तिको नाम जिल्ला संयोजकका लागि घुसाएपछि नेकपा बाँकेमा हचलल मच्चिएको छ। पूर्व माओवादी केन्द्रको भागमा परेको जिल्ला संयोजकका लागि कार्यदलले