सर्वाेच्च अदालतको आदेशमा छुटेका ‘प्रकाण्ड’ फेरि पक्राउ
काठमाडौं– सर्वाेच्च अदालतको आदेशमा छुटेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन्। सर्वाेच्चको आदेशमा छुटेलगत्तै प्रहरीले पक्राउ गरेको हो।उनीविरुद्ध अर्काे मुद्दामा रहेकाले












