निर्मला काण्डले बालुवाटारभित्रै लफडा !
काठमाडौं – प्रधानमन्त्री केपीलाई भेट्न निर्मला पन्तका आमा बाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीनजनालाई मात्र भेट्न सक्ने जानकारी गराएकी
काठमाडौं – प्रधानमन्त्री केपीलाई भेट्न निर्मला पन्तका आमा बाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीनजनालाई मात्र भेट्न सक्ने जानकारी गराएकी

गुल्मी। नेकपाका नेता तथा नेकपाबाट प्रतिनिधीत्व गर्ने जनप्रतिनिधीहरुको दम्भ केन्द्रदेखि स्थानिय तहसम्म देखिने क्रम जारी रहेको छ। अधिकार जमाउन खोज्ने जनप्रतिनिधीले आफ्नो कर्तव्यको ख्याल गर्न समेत छाडेका छ्न्। ‘ गाउँ गाउँमा सिंहदरबार’ भनिएपछि त स्थानीय

काठमाडौं । कञ्चनपुर प्रकरणमा एसपी, दुई डिएसपीसहित ६ प्रहरी निलम्बनमा परिसकेका छन् । अनुसन्धानमा लापरबाही गरेको आरोपमा गृह मन्त्रालयले उनीहरुलाई निलम्बन गरेको हो । सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको छानबिन समितिको

काठमाडौंँ–प्रधानमन्त्री केपी शर्मा ओली संयु्क्त राष्ट्रसङ्घको ७३ औंँ महासभामा भाग लिन यही असोज ६ गते अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन् । महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहितको उच्चस्तरीय टोली अमेरिका

काठमाडौं : प्रदेश २ सरकारको नेतृत्व गरिरहेको संघीय समाजवादी फोरमभित्र असोज ३ मा मनाइने संविधान दिवसलाई लिएर मतान्तर देखिएको छ। केन्द्रीय सरकारमा समेत सहभागी फोरमका दुई नम्बर प्रदेशमा मुख्यमन्त्री छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मङ्गलबारदेखि काठमाण्डुमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदनलाई अनुमोदन गरेको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले संविधानअनुसार सरकार

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेविरुद्ध ‘अरिंगाल जसरी झम्टिनु’ भनेर दिएको अभिव्यक्तिले संसद तातेको छ । प्रधानन्त्रीको भनाइको विपक्षी दलका सांसदहरुले चर्को आलोचना गरे भने सत्ता पक्षका सांसदले बचाउ

बुटवल : राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको मागसहित संसद्मा प्रस्ताव दर्ता गर्ने भएको छ। संघीयताका कारण मुलुक नै संकटमा पर्न लागेको भन्दै संघीय संसद्मा संघीयता खारेजीको प्रस्ताव दर्ता गर्ने तयारी गरेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर

चीनको भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्ड आइतबार साँझ येनानमा माओत्सेतुङका ऐतिहासिक स्थलहरुको अवलोकनपछि भावुक बने । नेकपाका अध्यक्ष प्रचण्डले आइतवार साँझ चीनको सान्सी प्रान्तीय कमिटीका स्थायी समिति सदस्य

पछिल्लो समय राज्यले नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का कार्यकर्तालाई धमाधम पक्रन सुरु गरेको छ । प्रकाण्डलाई पक्राउ गरे पश्चात कार्यकर्तालाई धमाधम पक्राउ गरिएको हो । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी

काठमाडौँ- बिमस्टेक सम्मेलनपछी भारतमा हुने संयुक्त सैन्य अभ्यासलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं रक्षमन्त्री ईश्वर पोखरेलबीचको सम्बन्धमा खटपट भएको छ । नेपाली सेनाले उपप्रधानमन्त्री एवं रक्षमन्त्री पोखरेलबाट

सरकारले चाहँदा १६ स्थानमा नयाँ राजदूत पठाउन सक्छ । त्यसको भित्री तयारी गरेको भन्न थालेको पनि छ महिना बितिसक्यो । तर, राजदूत नियुक्तिले अझै टुंगो पाएको छैन । दिल्ली दूतावास