प्रहरीको धज्जी उडाउँदै सिके राउतले मागे: ‘स्वतन्त्र देश
जनकपुरधाम : स्वतन्त्र मधेसको माग गर्दै आएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्ने/नगर्ने आशंका र संशयका बीच जनकपुरधाममा सम्बोधन गरेका छन्। प्रहरीले खोजी कार्य तीव्र पारेकै अवस्थामा डा.












