कम्युनिस्ट शासनमा विकास र निकास सम्भव छैन: रामचन्द्र
बेल्जियम — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट एकताको नाममा अराजकता र दण्डहिनता बढ्दै गएको बताउँदै त्यसले लोकतन्त्रलाई धरापमा पारेको बताएका छन् । एक सातादेखि युरोपस्थित पार्टीको जनसम्पर्क समितिका कार्यक्रमहरुमा व्यस्त












