गगनले भने: क्षमता र सोंचमा बादल लागेको गृहमन्त्री
काठमाडौं – नेपाली कांग्रेस सांसद गगन थापाले निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अभियुक्त पक्राउ नपर्नुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को क्षमता उदांगो भएको बताएका छन् । शनिबार प्रतिनिधिसभाको शून्य समयमा












