राजनीति Archives - Page 493 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सामाजिक विकासमन्त्री सोडारीलाई पदबाट बर्खास्त, नवनियुक्त विकास मन्त्रीमा

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई मंगलबार पदबाट बर्खास्त गरिएको छ । पार्टीको सुझाव अटेर गरेको तथा पटकपटक विवादमा तानिएको भन्दै उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पदबाट बर्खास्त

ओलीले मोदीलाई सघाउन अस्वाभाविक निर्णय गरे

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको दुईटा नियुक्तिलाई कूटनीतिक वृत्तले आश्चर्यको रुपमा हेरेको छ । ओलीले आफ्ना विदेश सल्लाहकारमा राजन भट्टराईलाई र भारतका लागि राजदूतमा निलाम्वर आचार्यलाई नियुक्त गरेका छन्

देउवा बिरुद्धको मोर्चा: सुजाता निवासमा ‘लन्च मिटिङ’

काठमाडौं। १३औं महधिवेशनअघि विभिन्न समूहमा विभाजित भएका कांग्रेसका शीर्ष नेताहरू सभापति शेरबहादुर देउवाविरुद्ध पुनः एकठाउँ उभिन थालेका छन् । महाधिवेशनअघि एकअर्कासँग रुष्ट भएर टाढिएका नेताहरू पछिल्लो समय सभापति देउवाले पार्टी

पत्नीको स्वास्थ्यमा सुधार आउने अपेक्षा सहित तातोपानी कुण्डमा स्नान गरे प्रचण्डले

म्याग्दी। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड परिवारसहित म्याग्दीको लोकप्रिय तातोकुण्ड पुगेका छन् । नशा तथा हाडजोर्नी सम्बन्धि रोग निको हुने विश्वास मानिएको तातोपानी कुण्डमा प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा

देउवाविरुद्धको मोर्चाबन्दी बलियो बनाउन सुजाता निवासमा पौडेल समूहको ‘लञ्च मिटिङ’

काठमाडौं– पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध गर्दै आएका काँग्रेसका नेताहरु देउवाविरुद्धको मोर्चाबन्दी बलियो बनाउने प्रयासमा लागेका छन् । नेविसंघको विधान, महासमिति बैठक, विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित लगायतका निर्णयमा सभापति

कांग्रेस नेता आचार्यलाई भारतका लागि राजदूत सिफारिस

काठमाडौं- सरकारले पूर्वमन्त्री निलाम्बर आचार्यलाई भारतका लागि राजदूत सिफारिस गरेको छ। उनी प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता पनि हुन्। बौद्धिक व्यक्तित्व मानिने आचार्यले अढाइ दशकअघि श्रीलंकाका लागि राजदूतको जिम्मेवारी निर्वाह

राष्ट्रपतिलार्इ साँघुराे भयाे निवास

काठमाडौँ । नेपाल प्रहरीको विरासतका रूपमा रहेको महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) लाई पूर्वतयारीबिना काभ्रेको पनौतीमा सार्ने सरकारी निर्णयप्रति अधिकांश वरिष्ठ पूर्वप्रहरी अधिकारीले आपत्ति जनाएका छन् । ७० वर्षभन्दा लामो इतिहास

प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध चर्को नाराबाजी

साढे तीन महिनासम्म पनि निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै निर्मला पन्तको परिवार जिल्ला प्रशासन कार्यलय कन्चनपुरमा अनिश्चितकालीन धर्नामा बसेको छ । निर्मलाका बाबु यज्ञराज पन्तसहित उनको परिवार आइतबारबाट न्याय

एकाएक भाँडियो राप्रपाको एकता, कारण यस्तो

विभिन्न खेमामा विभाजित पूर्वपञ्चहरुको एकता प्रयास भाँडिएको छ । हैदसम्म लचकता अपनाउँदा पनि एकता प्रयास सफल नभएको राप्रपा अध्यक्ष कमल थापाले पार्टी नेताहरुलाई ‘ब्रिफिङ’ गरेका छन् । पछिल्लो केही दिनदेखि

यस्तो मोडलमा राप्रपा एकीकरण !

काठमाडौं– झण्डै दुई वर्षअघि छिन्नभिन्न भएका तीनवटा राप्रपा फेरि एकीकरणको अन्तिम तयारीमा जुटेका छन् । तीनै पार्टीका नेताहरुका अनुसार पार्टी एकता घोषणाको अन्तिम तयारी भइरहेको छ । उनीहरुका अनुसार तत्कालै

गगनले दिए देउवालाई यस्तो चेतावनी

नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । नेता थापाले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने सभापति देउवाको शैलीलाई अराजकताको संज्ञा दिँदै चर्को

राजनीति गर्ने शिक्षकका दिन गए

बर्दिवास, २५ कात्तिक– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य भएको बताएका छन् । शनिबार महोत्तरीको बर्दिवास–६ किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसले