भैँसीलाई सुत्केरी खर्च पाँच हजार,पाडालाई पालनपोषण भत्ता २०
काभ्रे : पनौती नगरपालिकाले कृषकले पाडा दर्ता गरे भैँसीलाई सुत्केरी खर्च पाँच हजार दिने गरेको छ। भैँसी सुत्केरी भत्ता वितरण गर्न नगरले चालू आर्थिक वर्षमा आठ लाख रुपैयाँ छुट्याएको समाचार
काभ्रे : पनौती नगरपालिकाले कृषकले पाडा दर्ता गरे भैँसीलाई सुत्केरी खर्च पाँच हजार दिने गरेको छ। भैँसी सुत्केरी भत्ता वितरण गर्न नगरले चालू आर्थिक वर्षमा आठ लाख रुपैयाँ छुट्याएको समाचार

काठमाडौः गत कार्तिक १३ सर्लाहीको क्षेत्र नं ४ स्थित रामनगर गाउँपालिका वडा नं। ४ मा नेपाली काँग्रेसका कार्यकर्ता राम विलास महतोको हत्या र ७ जना घाइते बनाएको बिरोधमा सर्लाही कांग्रेसले

बुटवल । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको समृद्धि नेकपाबाट मात्रै सम्भव रहेको बताउनुभएको छ । व्यक्तिगत स्वार्थलाई कुल्चिएर जनताको हित र राष्ट्रिय एकतालाई ध्यानमा राखेर

काठमाडौं । वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ ।वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय कार्यालय सानेपामा दसैं, तिहार, छठ र नेपाल संवतको शुभकामना तथा चियापान कार्यक्रम राख्यो । कार्यक्रममा कांग्रेसी नेताहरू त थिए नै, त्यसबाहेक सत्तारूढ

काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका कमजोरीहरुबारे संचारमाध्यममा आएका समाचारलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै शर्माले सच्चिनका लागि सत्य समाचारलाई मनन गर्नुपर्ने बताएका

काठमाडौं । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै शुक्रबार साँझ निवास फर्किएका छन् । छातीको

बुटवल– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज (शनिबार) बुटवलमा शुभकामना कार्यक्रम गर्दैछ । बडादशैं, तिहार, नेपाल संवत् ११३९, छठ, ल्होसारलगायतका चाडपर्वका उपलक्ष्यमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ५ देखि ९ गतेसम्म राजधानीको भृकुटी मण्डपमा आयोजना गरेको महासमिति बैठक पुनः सर्ने भएको छ । नेपाल विद्यार्थी संघको उमेर हदको विषयलाई लिएर विवाद बढेपछि स्थगित

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अस्पताल भर्ना हुनु भएको छ । छाती दुख्ने समस्याका कारण मन्त्री पुन गएराति काठमाडौंको नर्भिक अस्पतालमा भर्ना हुनु भएको हो ।

काठमाडौं : छातीको संक्रमणका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन्। पाँच दिनको चिकित्सकीय निगरानीपछि उनलाई शुक्रबार साँझ डिस्चार्ज गरिएको हो। गत सोमबार बिहान

लाल बहादुर एसके बेलौरी ,कञ्चनपुर । बेलौरी नगरप्रमुख पोतिलाल चौधरीले आफुले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्दै लैजाने बताउनु भएको छ । आज बेलौरी नगरपालिका ८,९ र १० मा जेष्ठ नागरिकहरुलाई