राजनीति Archives - Page 478 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

रेशम चौधरीलाई सपथ पछी पुन: जेल हालिने !

काठमाडौँ  – कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशमलाल चौधरीले सांसदको सपथ लिएसँगै उनी पुन: जेल जाने भएका छन् । चाैधरीको सपथ दिउँसाे ३ बजे सिंहदरबारमा हुनेछ

रेशम चौधरीको सपथ दिउसो तीन बजे सर्यो

काठमाडौं। कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद रेशम चौधरीको सपथको कार्यक्रम दिउसो तीन बजेका लागि सरेको छ । उनलाई बिहान ११ बजे सपथ खुवाउने कार्यक्रम थियो । सांसद चौधरीलाई डिल्ली

वाइडबडी प्रकरण :छानबिनमा संसदीय उपसमिति नै सर्वेसर्वा होईन :प्रम ओली

काठमाडौं, । प्रधानमन्त्री केपी ओलीले वाइडबडी जहाज खरिद प्रक्रियाको छानबिनमा संसदीय उपसमिति नै सर्वेसर्वा नभएको टिप्पणी गरेका छन् । जनतासँग प्रधानमन्त्री कार्यक्रममा ओलीले समितिको कायैशैलीप्रति असन्तुष्टि जनाए । उनले प्रतिवेदन

वाइडबडी खरिद गर्ने मन्त्रीको काम होईनः पूर्वमन्त्री शाही

काठमाडौं। नेपाली काँग्रेसका नेता एवम् पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले वाइडबडी खरिदको छानबिन प्रतिवेदन अपरिपक्व रहेको बताउनु भएको छ । सर्वोच्च अदालतले विमान खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनसम्मत फैसला गरेको बताउँदै

विवेकशील साझामा खटपट ,मिश्रलाई ठूलो झड्का

काठमाडौं:  वैकल्पिक राजनीति गर्ने भन्दै १६ महिनाअघि एकीकरण भएको विवेकशील साझा पार्टीभित्र खटकट देखिएको छ । पार्टी संयोजक उज्ज्वल थापाले पार्टीभित्र व्यापक सुधार गर्नुपर्ने भन्दै १६ बुँदे समीक्षात्मक प्रतिवेदन सबै

सरकारले अब वाइडबडी प्रकरणको रौँ–चिरा केलाएर छानबिन गर्छ:ओली

काठमाडौँ – प्रधानमन्त्री केपी ओली वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा गहिराइसम्म पुगेर छानबिन गर्ने निष्कर्षमा पुगेका छन् । बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएको प्रकरणमा सरकारले जरैदेखि छानबिन

रवीन्द्र अधिकारीको मन्त्री पद धरापमा

काठमाडौं । संसदको लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदन आज लेखा समितिको पूर्ण बैठकमा पेश हुँदैछ । प्रतिवेदनमा वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई

कर्मचारीले सरकारको विरोध गरे कारवाही !

काठमाडौं– सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजनमा नगई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा अध्यादेश अनुसार

ऐले सम्म निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा म अचम्म परेको छु :प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लामो समयदेखि गरिएको अनुसन्धानबाट निर्मला पन्तको हत्यारा पत्ता नलाग्नु आश्चर्यजनक रहेको बताउनु भएको छ । प्रहरीको पुरै संयन्त्र प्रयोग गरिएको उल्लेख गर्दै उहाँले हत्यारा जुनसुकै

वाइडवडी विमान खरिद प्रकरण:रवीन्द्र अधिकारीलाई कारबाहीका लागि सिफारिस !

काठमाडौं– वाइडवडी विमान खरिद प्रकरणमा अनियमितता गरेको भन्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई कारबाहीका लागि सिफारिस गरिने भएको छ । संसदको सार्वजनिक लेखा समितिले पूर्वमन्त्रीसहित बहालवालामन्त्रीलाई पनि कारबाहीका लागि सिफारिस गर्ने तयारी

राष्ट्रिय जनावर गाईको संरक्षण गर्नुपर्छ :डा. शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्ने साथै लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा

विवेकशील साझा पार्टीमा गम्भीर मतभेद,रवीन्द्रविरुद्ध उज्ज्वलका ७ आरोप

काठमाडौं । पार्टी एकीकरण भएको डेढ वर्षमै विवेकशील साझा पार्टीमा गम्भीर मतभेद देखिएको छ। पार्टीका दुई संयोजक मध्येका एक उज्ज्वल थापाले ‘विवेकशील साझा पार्टी गलत बाटोतर्फ गइरहेको’ निष्कर्षसहित पार्टी सदस्यलाई