राजनीति Archives - Page 457 of 761 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

भरतमोहनलाई राष्ट्रिय सम्मान

सरकारले शनिबार दिवंगत भएका वरिष्ठ कम्युनिष्ट नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राष्ट्रिय सम्मान दिने भएको छ । त्यसका लागि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

के कांग्रेस सप्रिएला ? समिति नै अनिश्चित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संरचनाअनुसारको आफ्नो विधानलाई बहुमतबाट पारित गरे पनि पार्टीलाई गति दिने सवालमा किचलो देखिएको छ । पार्टीभित्रका दुई गुटले केन्द्रीय समिति बैठक बहिष्कारको

मन्त्री लालबाबु पण्डितले दिए अर्को चेतावनी !

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय निजामती ऐनको विरोध नगर्न चेतावनी दिएका छन् । संघीय निजामती ऐनको विरोध गर्दै सरकारी चिकित्सकहरुले नै अस्पतालको सेवा बहिष्कार

प्रदिप पौडेलले भने : रविन्द्र अधिकारी हाम्रो ‘रोल मोडल’ हुन्

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले आफ र स्वर्गीय अधिकारीवीच निकै आत्मीय सम्बन्ध रहेको सुनाए । उनले भने,‘उहाँ त नातामा पनि मेरो दाजु नै हुनुहुन्थ्यो ।

उखान र टुक्काले विदेशीहरुले लगानी गर्दैनन् : प्रकाशमान सिंह

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई निकम्माको संज्ञा दिएका छन् ।शनिबार काठमाडौंको ठमेलमा आयोजित नेपाली कांग्रेस गण्डकी गाउँपालिका स्तरीय १ दिने प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै

ओलीले किन बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक?

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आइतबार (१९ फागुन) विहानका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। धुम्बाराहीस्थित ह्याम्स अस्पतालले साढे ४ बजेका लागि आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिरहँदा प्रम ओलीले पनि

वामदेव फेरी विवादमा तानिए : पोखराबाट चुनावमा उठ्ने कुरा के हो ?

काठमाडौं– नेकपाका केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले आफूविरुद्ध फेरि गलत प्रचार गर्न थालिएको बताएएका छन् । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुलाव लड्ने तयारी गरेको भन्दै

डोटीमा मन्त्री भट्टलाई कालो झण्डा देखाइयो

कैलाली । डोटीमा सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट लाई कालो झण्डा देखाईएको छ। डोटी चेम्बर अफ कमर्शद्वारा दिपायलमा शुक्रबार बाट शुरू भएको प्रादेशिक महोत्सवको उद्घाटन

रवीन्द्रका प्रतिद्वन्द्वीले भने : कास्कीमा रवीन्द्रको विकल्प छैन

काठमाडौं- गतवर्ष भएको प्रतिनिधि सभा निर्वाचनमा रविन्द्र अधिकारीसँग पराजित भएका नेपाली कांग्रेसका उम्मेद्वार देवराज चालिसेले अधिकारीजस्तो नेता पाउन मुस्किल रहेको बताएका छन्। नेपाल लाइभसँग संक्षिप्त प्रतिक्रिया दिँदै चालिसेले यस्तो बताएका

डा. शशांकले भने : हिन्दु राष्ट्रको लागि जनमत संग्रह हुनुपर्छ

गुल्मी । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मको विषय जनमत संग्रहबाट टुंग्याइनुपर्ने बताएका छन् । शुक्रबार मुसीकोट नगरपालिका वामीको रहेको महेन्द्र आदर्श माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा उनले नेपाल

हिजो बन्दुक बोक्‍नेहरुले आज देश लुटेर सिध्याए : कमल थापा

मोरङ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लामो समयको संघर्ष र त्यागपछि पनि जनताले परिवर्तनको अनुभव गर्न नपाएको बताएका छन्। मेची महाकाली स्वाभिमान राष्ट्रिय अभियान अन्तर्गत विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा

कमल थापाले लगाए सरकारलाई गम्भीर आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले चौकीदार नै लुटेरा भएपछि भ्रष्टाचार रोक्न नसिकिने बताएका छन् । मेची महाकाली यात्रामा निस्केको राप्रपाले झापामा गरेको एक कार्यक्रममा थापाले उक्त