डा. शशांकले भने : हिन्दु राष्ट्रको लागि जनमत संग्रह हुनुपर्छ - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

डा. शशांकले भने : हिन्दु राष्ट्रको लागि जनमत संग्रह हुनुपर्छ



गुल्मी । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मको विषय जनमत संग्रहबाट टुंग्याइनुपर्ने बताएका छन् ।

शुक्रबार मुसीकोट नगरपालिका वामीको रहेको महेन्द्र आदर्श माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा उनले नेपाल सनातन वैदिक धर्मको भूमि भन्दै नेपाल धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र हुनुपर्ने बताए ।

महामन्त्री कोइरालाले सबैको चाहनामा हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने धारणा राखे । उनले हिन्दुहरुलाई धर्म संरक्षणमा जागरुक हुन पनि आग्रह गरे ।