राजनीति Archives - Page 442 of 761 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

विप्लव नेकपाले पनि सरकारमाथि प्रतिबन्ध लगाउने

काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाउले घोषणा गरेसँगै नेकपाले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ । सरकारले लगाएको प्रतिबन्धबारे प्रारम्भिक प्रतिक्रिया दिँदै नेकपाले जनस्तरबाट सरकारी

देउवा–प्रचण्डलाई के ब्रिफिङ गरे प्रधानमन्त्री ओलीले ?

नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयबारे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई ब्रिफिङ गरेका छन्। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई समेत

कांग्रेस अध्यक्ष राहुल गान्धीविरुद्ध मुद्दा दर्ता

काठमाडौं– कांग्रेस अध्यक्ष राहुल गान्धीविरुद्ध मुद्दा दर्ता भएको छ । आतंककारी मसुद अजहरलाई ‘जी’ भनेर सम्बोधन गरेको आरोपमा गान्धीविरुद्ध मुद्दा दर्ता भएको हो । बिहारको मुजफ्फरपुरस्थित सीजेएम कोर्टमा गान्धीविरुद्ध मुद्दा

बाबुरामको सरकारलाई व्यंग्य : ‘मजाक भन्ने कि वियोग’?

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका गतिविधि आपराधिक भएको निश्कर्ष निकाल्दै सरकारले नियन्त्रण गर्ने निर्णय गरेको छ। सरकारले गरेको निर्णयबारे राजनीतिक तहबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन। सत्तापक्ष र विपक्षी दलका कुनै

मेयर शाक्य विरुद्ध अदालतमा मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका दाजुभाइले आफ्नो जग्गा मिच्न खोजेको भन्दै मुद्दासहित अदालत पुगेका छन् । पूर्वन्यायाधीश चित्रदेव जोशी मेयरका दाजु सुगन्धरत्न शाक्यविरुद्ध मुद्दा लड्दैछन् । उच्च अदालत

जुनसुकै वेला काठमाडौं भासिन सक्ने खतरा !

काठमाडौँ । काठमाडौं उपत्यकावरिपरि ठूला नदीनाला पानीको कुण्ड र पोखरी धेरै छैनन् । यहाँका उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो । लामो समयदेखि काठमाडौ‌ उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न

किन लगायो विप्लब समूहमाथि सरकारले प्रतिवन्ध ?

काठमाडौं- सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका क्रियाकलापमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । विप्लव समूहका क्रियाकलाप आतंककारी र आपराधिक भएको निश्कर्ष सहित उसमाथि प्रतिवन्धको घोषणा गरेको हो । नेपाल

सरकारद्वारा विप्लब समुहलाई प्रतिबन्ध लगाउने घोषणा !

अनलाइनखबर /काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने

एसईई परीक्षामा फेल हुने डरले बेहोस भइन शान्ता चौधरी

नेकपा सांसद शान्ता चौधरीले आफू एसईई परीक्षाका कारण तनावमा परेको बताएकी छन् । उनले परीक्षा नजिकिँदै जाँदा आफूलाई तनाब भएको र सोही कारण बेहोस भएको बताइन् । गृहजिल्ला दाङमा आयोजित

हार्दिक पटेल भारतीय कांग्रेसमा प्रवेश : मोदीलाई तनाव

गुजरात: भारतमा अप्रिल ११ देखि लोकसभा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले सात चरणमा लोकसभा निर्वाचनको घोषणा गरेसँगै भारतभर निर्वाचनको माहोल सिर्जना भएको छ। यसैबीच गुजरातमा पाटीदार आन्दोलनको नेतृत्व गर्दै केन्द्रमा रहेको

रवीन्द्रकी श्रीमती र छोराले भने : शोकको ब्यापार गर्नेलाई कारबाही गरिनुपर्छ

तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले ताप्लेजुङ्गमा जहाज दुर्घटनामा निधन भएको दिन सामाजिक सञ्जालमा आफ्नो कविता र स्वर भनी सार्वजनिक गरिएको सामग्री आफ्नो नभएको स्पष्ट पारेकी

सीके समुहले भन्यो : स्वतन्त्र मधेशको मुद्दा त्याग्ने सरकारसँग सम्झौता भएकाे छैन

बुटवल – सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले स्वतन्त्र मधेशको मुद्दा त्याग्नेबारे सरकारसँग सम्झौता नभएको बताएको छ । गृहमन्त्रालयको सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वतन्त्र मधेश र जनमत संग्रहबारे