राजनीति Archives - Page 443 of 762 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

सरकारद्वारा विप्लब समुहलाई प्रतिबन्ध लगाउने घोषणा !

अनलाइनखबर /काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने

एसईई परीक्षामा फेल हुने डरले बेहोस भइन शान्ता चौधरी

नेकपा सांसद शान्ता चौधरीले आफू एसईई परीक्षाका कारण तनावमा परेको बताएकी छन् । उनले परीक्षा नजिकिँदै जाँदा आफूलाई तनाब भएको र सोही कारण बेहोस भएको बताइन् । गृहजिल्ला दाङमा आयोजित

हार्दिक पटेल भारतीय कांग्रेसमा प्रवेश : मोदीलाई तनाव

गुजरात: भारतमा अप्रिल ११ देखि लोकसभा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले सात चरणमा लोकसभा निर्वाचनको घोषणा गरेसँगै भारतभर निर्वाचनको माहोल सिर्जना भएको छ। यसैबीच गुजरातमा पाटीदार आन्दोलनको नेतृत्व गर्दै केन्द्रमा रहेको

रवीन्द्रकी श्रीमती र छोराले भने : शोकको ब्यापार गर्नेलाई कारबाही गरिनुपर्छ

तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले ताप्लेजुङ्गमा जहाज दुर्घटनामा निधन भएको दिन सामाजिक सञ्जालमा आफ्नो कविता र स्वर भनी सार्वजनिक गरिएको सामग्री आफ्नो नभएको स्पष्ट पारेकी

सीके समुहले भन्यो : स्वतन्त्र मधेशको मुद्दा त्याग्ने सरकारसँग सम्झौता भएकाे छैन

बुटवल – सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले स्वतन्त्र मधेशको मुद्दा त्याग्नेबारे सरकारसँग सम्झौता नभएको बताएको छ । गृहमन्त्रालयको सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वतन्त्र मधेश र जनमत संग्रहबारे

बालकृष्ण खाँणले भने : यो सरकारले हत्या हिंसा बढायो

काठमाडौँ -आफ्ना कार्यकर्ताहरूमाथि सांघातिक आक्रमण भइरहेको भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले हत्यारालाई कानूनी कठघरामा ल्याउन माग गरेका छन् । रुपन्देही जिल्लाको देवदहमा फागुन २६ गते हत्या गरिएका तरुण

प्रचण्डले भने : सिके राउतलाई अझै समय दिनुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सिके राउतलाई आफ्ना कार्यकर्ता सम्झाउने समय दिनुपर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले भर्खरै जेलबाट छुटेको व्यक्तिलाई कार्यकर्ता सम्झाउन

बिरोध गर्नेहरुलाई भीम रावलको कडा जवाफ

नेकपा नेता भीम रावलले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिमा असन्तुष्टी जनाउँदै आएका छन् । शुक्रबार भएको ११ बूँदे सहमतिपछि सरकारसँग असन्तुष्ट बन्दै आएका रावलले पछिल्लोसमय सार्वजनिक रुपमा

पैसा धेरै भएका ठाउँमा बम हान्नेसँग वार्ता गरिन्न : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले यस्तो

अब राज्यले नै बेरोजगार युवा खोजेर काम लगाउँछ : गोकर्ण विष्ट

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले नेपाली युवाका लागि पछिल्लो समय वैदेशिक रोजगारी ‘फेशन’ बन्दै गएको बताएका छन् । राष्ट्रिय युवा नेतृत्वले मंगलबार राजधानीमा आयोजना गरेको कार्याक्रम

विप्लवको धम्की : स्थानीय तहका प्रमुख, उपप्रमुखले तत्काल राजिनामा दिनु

दैलेख– दैलेखमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन धम्की दिएका छन् । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले जनप्रतिनिधिहरुलाई चन्दा दिनसमेत चेतावनी दिएका छन् ।

देउवाले भने :अब वाइड बडीको हिसाव किताव चाहिन्छ

पोखरा– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायु सेवा निगमकाे वाइड बडी जहाज खरिदमा भएकाे अनियमितताको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा मंगलबार यहाँ आयोजित पत्रकार