केपी–बादल भ्रष्ट हुन, आफ्नै बलबुतामा क्रान्ति गर्छौं :
काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले आफ्ना गतिविधिमाथि लगाएको प्रतिबन्ध केपी–बादल कम्पनीको कुकर्म भएको बताएको छ । प्रतिबन्धपछि बुधबार विज्ञप्ति जारी गर्दै विप्लव समूहले आफ्नो











