राजनीति Archives - Page 427 of 762 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

विप्लवको समाचार लेख्ने मिडियालाई कारवाही

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले हिसांलाई प्रोत्साउन गर्ने समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यमहरूलाई अनुरोध गरेका छन्। हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस

एकाएक विप्लवलाई मोहन बैद्यको साथ् (विज्ञप्ति)

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओवादी) ले विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीलाई गिरफ्तार गरिएकोमा आपत्ति जनाएको छ । शनिबार साँझ वैद्यद्वारा

नारायणकाजीले भने : विप्लवमाथि प्रतिवन्ध लगाएको छैन

गोरखा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण गरेको बताएका छन् । गोरखामा शनिवार(आज) पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता

बिनासर्त रिहाइ गर्न अनेरास्ववियु क्रान्तिकारीको चेतावनी (विज्ञप्ति)

अनेरास्ववियु ( क्रान्तिकारी ) क्याम्पस जिल्ला समिति सचिवालय सदस्य एवम नेपाल कमर्स क्याम्पस मिनभवन इकाईका अध्यक्ष प्रकाश काजी कठायतलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको छ। सोही गिरफ्तारीको विषयलाई लिएर अखिल (

प्रहरीको एम्बुसमा यसरी परे विप्लव समूह !

काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक शसस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको विशेष व्यूरोले शनिवार बिहान ४ बजे काभ्रेको खानीखोला–५ मिल्चेवाट विप्लवका नौजना कमाण्डरलाई सुरक्षा घेरा(एम्बुस)मा पारेको छ । जिल्ला

पुर्वकानुनमन्त्री तामाङले यसरी तोडे कानुन !

काठमाडौं- पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले सांसद पूर्वाधार विकास कोषको रकम दुरुपयोग गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शेरबहादुर तामाङले

राजपा र फोरमले यसरी गर्दैछन पार्टी एकता

काठमाडौँ- नेपाली राजनीतिमा कुनै पनि महत्वपूर्ण निर्णयहरु गोप्य र अनौपचारिक संवादमार्फत हुने गरे पनि मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले भने औपचारिक पत्रमार्फत पार्टी

विना मगरका पूर्व पति पक्राउ

काठमाडौं : हिजो काभ्रेपलान्चोकमा प्रहरीले घेरा हाली विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तेस्रो क्रमका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्ने क्रममा पार्टीका ८ अन्य नेता कार्यकर्ता पनि समातिए। पक्राउ पर्नेमध्येका एक

एकता प्रक्रियामा आफ्नो आफ्नो स्वार्थ !

काठमाडौं – नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार भैरहवा पुगेर पार्टीको स्थानीय तहको एकता आकस्मिक रूपमा हुने अभिव्यक्ति दिए । चुनावी गठबन्धन र एकता घोषणा भएजसरी नै आकस्मिक रूपमा

यसरी समातिए हेमन्तप्रकाश ओली

काठमाडौ : महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले शुक्रवार राति गरेको सर्च अभियानमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली पक्राउ परेका छन्। एनसेल

हेमन्तप्रकाश ओलीसहित विप्लव समुहका ९ जना नेता पक्राउ

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना पक्राउ परेका छन्। उनीहरूलाई काभ्रेको सुनकाेशी गाउँपालिका खानीखोलाबाट शुक्रबार राति महानगरीय अपराध महाशाखा, विशेष ब्युराे र जिल्ला

प्रचण्ड अमेरिकाबाट कहिले फर्किन्छन ?

काठमाडौं– पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छिटो नेपाल फर्किन उनीनिकट नेताहरुले सन्देश पठाउन थालिसकेका छन् । उनी आइतबार पत्नी सीताको