विप्लव लगायत सबैलाई चैतभित्रै पक्राउ गरिन्छ :प्रम ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलगायत सबैलाई चैतभित्रै पक्राउ गरिने बताएका छन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकमा सोमबार प्रधानमन्त्री












