राजनीति Archives - Page 428 of 762 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कमल थापाले गरे ३२ केन्द्रीय सदस्य मनोनित (विज्ञप्ति

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले ३२ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । पार्टी अध्यक्ष कमल थापाले शुक्रबार १४ जना आमन्त्रित सदस्यसहित ३२ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेका हुन् ।

कृष्ण सिटौला अचानक बिरामी : आईसीयूम राखियो

काठमाण्डाै – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना हुनु भएकाे छ । स्वास्थ्यमा अचानक गडबडी भएपछि उहाँ शुक्रबार साँझ धुम्बाराहीमा रहेकाे ह्याम्स अस्पताल भर्ना हुनु भएकाे हाे । आईसीयूमा राखेर उहाँकाे उपचार भइरहेको

पूर्वराजाप्रति सरकारको आपत्ति

काठमाडौं । सरकारले भारतीय राजदूत मन्जिव सिंह पुरीले पूर्वराजा ज्ञानेन्द्रसँग जनकपुरमा भेट गरेको विषयलाई आपत्तिजनक ठहर गरेको छ । मधेश मिसनमा रहेकमा पूर्व राजासँग राजदूत पुरीले गोप्य भेट गरेको सरकारी

देउवा र पौडेल विप्लवसँग मिल्न चाहन्छन् ?

बन्दुक सुम्सुम्याउने राजनीति र काङ्ग्रेसको अर्को राजनीतिक पराजय ? १. हिजो स्वयम् काङ्ग्रेस र एमालेको राजनीतिक नेतृत्वले आफैँ निर्णायक राजनीतिक हैसियतमा रहेर दरवार समेतको सहमतिमा बनाएको संविधान विरुद्ध प्रचण्ड -बाबुरामको

गगन थापाले भने : अब नेपाली कांग्रेस सकिन्छ !

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीका महामन्त्री शशांक कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएकोमा आपत्ति जनाउनु भएको छ। नेता थापाले महामन्त्री कोइरालाप्रति

मेलम्चीका ठेकेदारसंग मन्त्री र सचिवले कमिसन मागेको खुलासा

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन् ।सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिलाई गाह्रो भएको गुनासो गरे। ‘केपी ओलीजी

जनताले चाहे भने राजसंस्थाको विषयमा जनमत संग्रह

काठमाण्डौ । नेपाली कांग्रेसका नेता दिपक खड्काले जनताले माग गरेको खण्डमा जुनसुकै विषयमा जनमत संग्रह हुने कुरालाई अन्यथा लिन नहुने बताएका छन् र नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै खड्काले जनमत

चीनद्वारा नेपाललाई झटका : यस्तो छ काण्ड !

काठमाडौं । नेपाल यसपटक ‘बोआओ फोरम’ मा सहभागी नहुने भएको छ। चीनको हैनान प्रान्तमा हरेक वर्ष आयोजना हुने ‘बोआओ फोरम’ को सम्मेलनमा सहभागी हुँदै आएको थियो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार

सरकार र सेनाको लफडा : सेना विप्लवप्रति नरम, सरकार रुष्ट

काठमाडौं । नेपाली सेनासँग सरकार असन्तुष्ट बनेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाइएको प्रतिबन्ध घातक हुन सक्ने अभिव्यक्ति सेनाबाट आएपछि ऊसँग सरकार रुष्ट बनेको हो ।

प्रधानमन्त्री सवार जहाज काण्ड: क्यानलाई विभागीय कारबाही

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कमजोरी औँल्याएको छ । समितिले

विप्लव समुहका थप चार जना पक्राउ

सोलुखुम्बु–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध रहेको आशङ्कामा चार जना पक्राउ परेका छन् । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सरकारले विप्लव

रमेश लेखकले नेकपा र राप्रपाका सयौं कार्यकर्ता कांग्रेसमा प्रवेश गराए

बैतडी। नेपाली कांग्रेसका नेता रमेश लेखकले कम्युनिस्ट शासनको १ बर्षमा नै जनता निरास भएको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्य समिती बैतडीले शिबनाथ गाउँपालिकामा आयोजित अन्तर्कृया कार्यक्रममा बोल्दै लेखकले जनतालाई निरास बनाउने