नेकपा सांसदलाई सुझाव : अहिले नै मन्त्री बन्नुस्,
काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी एक सांसदले नेकपा सांसदलाई अर्कोपटक अवसर नआउने भन्दै यसपटक नै मन्त्री बन्न सुझाव दिएकी छन् । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सांसद












